मुख्य समाचार

पक्राउ पूर्जी द्वन्द निम्त्याउने षड्यन्त्र

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले नेकपाका महासचिव,प्रवक्तालगायतका नेताहरुको नाममा पक्राउ पूर्जी जारी गर्नु नेपालमा द्वन्द निम्त्याउने षड्यन्त्र भएको ठोकुवा गरेका छन । नेकपा कैलालीद्वारा मंगलबार आयोजित पार्टी प्रशिक्षण कार्यक्रमलाई उनले सो ठोकुवा गरेका हुन ।नेता भरत सीले पक्राउ पूर्जाीको घटनाले देशको स्थिति विष्फोट तिर गएको भन्दै प्रतिगामीहरुको षड्यन्त्रलाई क्रान्तिकारीहरुले कडा […]

२०८० मंसिर १९ गते, मंगलवार

‘अदालतको अराजक र विध्वंशकारी आदेश खारेज हुनुपर्छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता प्रकाण्ड सीले अदालतको अराजक र विध्वंशकारी आदेश खारेज हुनुपर्ने बताएका छन। नेकपा दैलेखद्वारा मंगलबार आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले सो कुरा बताएका हुन् ।प्रवक्ता प्रकाण्ड सी ले अदालतको अराजक र विध्वंशकारी आदेश खारेज हुनुपर्ने र ३ बुँदे सहमति राज्यका सबैअंग जिम्मेवार भएर कार्यन्वयन गरिनु पर्ने माग […]

२०८० मंसिर १९ गते, मंगलवार

नेकपाद्वारा पक्राउ पुर्जीबिरुद्ध संघर्षको घोषणा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच २०७७ फागुन २१ गते भएको तीन बुँदे सहमतिको उलंघन गर्दै जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सीलगायत पार्टीका शीर्ष नेताहरू विरुद्ध प्रकाउ पुर्जी जारी गरेको बिरोध गर्दै संघर्षको घोषणा गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले मंगलबार […]

२०८० मंसिर १९ गते, मंगलवार

राष्ट्रिय स्वाधीनताको रक्षाका लागि समाजवाद अनिबार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य शुशिल सीले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि समाजवादको विकल्प नभएको बताएका छन । हुम्लाको सर्केगाडमा उत्तर कर्णाली ब्यूरोको पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै स्थायी समिति सदस्य शुशिल सीले यस्तो कुरा बताएका हुन । नेता शुशिलले नेपालको राष्ट्रिय संकटको अग्रगामी निकास नै नेपाली विशेषताको समाजवाद भएको जिकिर गर्दै भने-‘अमेरिकी […]

२०८० मंसिर १८ गते, सोमबार

तीन बुँदे सहमतिको उलंघन : नेकपाका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीलाई पक्राउ पुर्जी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच २०७७ फागुन २१ गते भएको तीन बुँदे सहमतिको उलंघन गर्दै जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सीलगायत पार्टीका शीर्ष नेताहरू विरुद्ध प्रकाउ पुर्जी जारी गरेको छ । अदलतले ३५ दिनको समय दिएर उनीहरु विरुद्ध राज्यविरुद्धको कसुर सम्बन्धीको मुद्दामा पक्राउ पुर्जी जारी गरेको […]

२०८० मंसिर १८ गते, सोमबार

‘क्रान्ति पुरा गरेर जनताका सबै सपना पुरा गर्छौ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले क्रान्ति पुरा गरेर जनताका सबै सपना पुरा गर्ने अठोट पनि व्यक्त गरेका छन् । कालिकोटस्थित लालुलैफु सडक अन्तरगत काम रोकिएको माल्कोटको चिउरीबाट तेस्रो सडकखण्डको उद्घाटन गर्दै उनले सो अठोट व्यक्त गरेका हुन् । प्रवक्ता प्रकाण्ड सीले जनताको समस्या समाधान गर्ने लक्ष्य लिएर जनयुद्ध लडेको तर क्रान्ति पुरा […]

२०८० मंसिर १८ गते, सोमबार

‘सी गाउँबासी’को गुनासोः ‘हामीलाई सौतेनी ब्यबहार भयो’

काठमाडौँ । कालिकोटको ‘सी गाउँ’ माल्कोटका स्थानीयबासीहरुले दलाल संसदीय ब्यबस्थाबाट आफूहरु माथि सौतेनी ब्यबहार हुने गरेको गुनासो गरेका छन । आईतबार नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीसंग अनौपचारिक भेटघाटका क्रममा स्थानीयबासीहरुले यस्तो गुनासो गरेका हुन । सी गाउँबासीहरुले प्रकाण्डको गाउँ र नेकपाको आधारभूमी भएको कुरा गरेर स्थानीय सरकार,प्रदेश सरकार र संघीय सरकारबाट आउने विकासे योजना […]

२०८० मंसिर १८ गते, सोमबार

‘नेपाल युद्धको रणमैदान बन्ने सम्भावना’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेपाल युद्धको रणमैदान बन्ने सम्भावना रहेको बताएका छन। नेकपा पश्चिम कपिलबस्तुले शुक्रवार चन्द्रौटामा आयोजना गरेको “वर्तमान राष्ट्रिय संकट र समाधान” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव विप्लव सी ले सो कुरा बताएका हुन ।महासचिव विप्लव सीले अमेरिकाका लागि सैन्य दृष्टिकोणले नेपाली भूमी ठिक भएपनि नेपाली जनताको लागि कुनै […]

२०८० मंसिर १६ गते, शनिबार

‘शिक्षा निशुल्क,सर्वसुलभ र व्यावहारिक हुनुपर्छ ‘

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले शिक्षा निशुल्क,सर्वसुलभ र व्यावहारिक हुनुपर्ने बताएका छन। शुक्रबार कालिकोटको माल्कोटको सेरापाटामा रहेको नन्दादेवी माध्यमिक विद्यालयको नयाँ भवनको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्।प्रवक्ता प्रकाण्ड सीले श्री नन्दा देवि माध्यमिक बिद्यालयको नयाँ भवनको ब्यानर खोलेर उद्घाटन गर्दै शिक्षा निशुल्क,सर्वसुलभ र व्बहारिक हुनुपर्ने तर दलाल संसदीय व्यवस्थामा शिक्षा […]

२०८० मंसिर १५ गते, शुक्रबार

श्रमजीवी जनताको मुक्तिको लागि नेकपा जस्तोसुकै कदम उठाउन तयार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले श्रमजीवी जनताको मुक्तिको लागि नेपाल कम्युनिष्ट पार्टीले जस्तो सुकै कदम उठाउन तयार भएको बताएका छन । नेकपा कालिकोटको विहिबाटबाट सुरु भएको संयुक्त बैठकलाई शुक्रवार सम्वोधन गर्दै नेकपाका प्रवक्ता प्रकाण्ड सीले यस्तो कुरा बताएका हुन । उनले श्रमजीवी जनता अहिले पनि दलाल संसदीय व्यवस्थाको उत्पीडनमा परेको बताउदै दलाल […]

२०८० मंसिर १५ गते, शुक्रबार