मुख्य समाचार

महासचिव विप्लव सी लाई रोल्पाको घर्तीगाउँमा भब्य स्वागत

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीलाई रोल्पाको घर्तीगाउँमा बाजागाजासहित भव्य स्वागत गरिएको छ । रोल्पाको घर्तीगाउँका स्थानीय जनतासहित पार्टीका नेता कार्यकर्ताले बाजागाजासहित भव्य स्वागत एवम् अभिनन्दन गरेका हुन् । घर्ती गाउँको बजार चोकबाट वडा नम्बर २ को कार्यलयसम्म र्यालीसहित बाजागाजाले स्वागत गरेका थिए । महासचिव विप्लवको घर्तीगाउँ आगमनसँगै विभिन्न गाउँ ठाउँबाट जनताहरुको बाक्लो […]

२०८० मंसिर ११ गते, सोमबार

कालिकोटको माल्कोटलाई ‘सी गाउँ’ घोषणा गरिदै

काठमाडौँ । कालिकोटको माल्कोटलाई मंसिर १२ गते ‘सी गाउँ’ घोषणा गर्ने कार्यक्रम रहेको जानकारी प्राप्त भएको छ। नेपाल कम्युनिष्ट पार्टी कालिकोटले यही मंसिर १२ गते एक भब्य सांस्कृतिक कार्यक्रमको आयोजना गरी जनयुद्ध तथा एकीकृत जनक्रान्तिको आधारभूमी माल्कोटलाई नेपालकै पहिलो ‘सी गाउँ’ घोषणा गर्ने बताइएको छ । सो पार्टीका प्रवक्ता प्रकाण्ड सी को प्रमुख आतिथ्यता मंसिर […]

२०८० मंसिर १० गते, आईतवार

कम्युनिस्टका विरुद्ध कम्युनिस्टहरु लड्न हुँदैन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले कम्युनिस्टका विरुद्ध कम्युनिस्टहरु लड्न नहुने बताएका छन् । रोल्पास्थित थबाङको सहिद हलमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।महासचिव विप्लव सीले कतिपय खराब कम्युनिस्टलाई असल र ईमानदार कम्युनिस्टले विचार तथा व्यवहारले जित्नु पर्ने भन्दै जनपक्षीय कार्यशैली अगाडि बढाउन कार्यकर्तालाई निर्देशन दिए । उनले […]

२०८० मंसिर ९ गते, शनिबार

महासचिव विप्लव सीद्वारा बिरबलभद्र माविको कृषि बाली प्रयोगशालाको अवलोकन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले रोल्पाको थबाङमा रहेको श्री विरबलभद्र नमुना माविले सञ्चालन गरेको कृषि बालि विज्ञान प्रयोगशाला फिल्डको अनुगमन गरेका छन् । महासचिव विप्लव सीले उक्त बिद्यालयले बिधार्थीका लागि सञ्चालन गरेको कृषि प्रयोगशाला अवलोकन गर्दै यसलाई थप व्यवस्थित बनाउन स्थानीय पार्टी कमिटीलाई सहयोग गर्न निर्देशन समेत दिए । अवलोकनका क्रममा कृषि […]

२०८० मंसिर ९ गते, शनिबार

सरकारद्वारा तीन बुँदे सहमतिको उलंघन : नेकपाका प्रवक्ता प्रकाण्ड सी विरुद्ध राष्ट्रिय पत्रिकामा म्याद तामेली गर्न आदेश

काठमाडौँ । सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीन बुँदे सहमति बिपरित नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी माथि गम्भीर षड्यन्त्र सुरु भएको छ । बाँके जिल्ला अदालतमा खडा गरिएको संगठिन अपराधको मुद्धामा अदालत मार्फत राष्ट्रिय पत्रिकामा म्याद तामेली गर्न आदेश गराएको जानकारी प्राप्त भएको छ । बाँके जिल्ला अदालतले प्रवक्ता प्रकाण्ड सी को नाममा […]

२०८० मंसिर ९ गते, शनिबार

षड्यन्त्रकारी शक्तिहरुले अनावश्यक चलखेल गरे अर्को जनयुद्ध (भिडियोसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले षड्यन्त्रकारी शक्तिहरुले अनावश्यक चलखेल गरे अर्को जनयुद्ध लड्ने चेतावनी दिएका छन। शुक्रबार रोल्पाको थवाङमा आयोजित १० औं पार्टी पूनर्गठन दिवसको अवसरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै उनले सो चेतावनी दिएका हुन्।महासचिव विप्लव सीले कसैलाई मन्त्री र सांसद बनाउन मात्रै जनयुद्ध नलडेको भन्दै जनयुद्धमा सञ्चालन भएको जनवादी सत्ता […]

२०८० मंसिर ८ गते, शुक्रबार

‘ देशमा क्रान्ति र प्रतिक्रान्तिको टक्कर चलिरहेको छ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले देशमा क्रान्ति र प्रतिक्रान्तिको टक्कर चलिरहेको बताएका छन। नेकपा कैलालीले १० औं पार्टी पूनर्गठन दिवस र जनमुक्ति सेना नेपालको स्थापना दिवसको अवसरमा आयोजना गरेको ‘कम्युनिष्ट विचार गोष्ठि’लाई सम्वोधन गर्दै उनले सो कुरा बताएका हुन।नेता भरत सी ले भने – “अहिले देशमा क्रान्ति र प्रतिक्रान्तिको टक्कर […]

२०८० मंसिर ८ गते, शुक्रबार

‘जनयुद्धको रक्षा गर्ने पार्टी ज्यूदै छ , षड्यन्त्रका सपना नदेखे हुन्छ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी ले जनयुद्धको रक्षा गर्ने पार्टी ज्यूदै भएको बताउदै षड्यन्त्रका सपना नदेख्न चेतावनी दिएका छन । शुक्रबार रोल्पाको थवाङमा १० औं पार्टी पूनर्गठन दिवसको अवसरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले सो चेतावनी दिएका हुन्।उक्त जनसभालाई सम्बोधन गर्दै महासचिव विप्लव सी ले भने -‘ पछिल्लो समय देशमा केही लुटेराहरु […]

२०८० मंसिर ८ गते, शुक्रबार

नेकपाका महासचिव विप्लव सी लाई थवाङमा भव्य स्वागत

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको १० औ पार्टी पूनर्गठन दिवसको अवसरमा आयोजना गरिएको जनसभालाई सम्वोधन गर्न थवाङ पुगेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी स्थानीय जनताले गाजाबाजासहित भव्य स्वागत गरेका छन् । महासचिव विप्लव सी रोल्पाका विभिन्न ठाउँमा अगुवा कार्यकर्ता तथा जनतासंग भेटघाट गर्दै थवाङ पुगेका हुन् ।नेपाल कम्युनिष्ट पार्टीको १० औ पार्टी पूर्नगठन दिवसको […]

२०८० मंसिर ७ गते, बिहीबार

नेपाल दक्षिण एशियाको युक्रेन बन्ने खतरा (भिडियोसहित)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले नेपाल दक्षिण एशियाको युक्रेन बन्ने खतरा रहेको बताएका छन् । नेकपा मध्यकर्णाली ब्यूरोले बुधवार कालिकोटको सदरमुकाम मान्ममाआयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।प्रवक्ता प्रकाण्ड सी ले देशका राजनीतिक पार्टी,परिवर्तनकारी क्रान्तिकारी शक्ति,देशभक्त शक्तिहरुले समयमा विचार गर्ने होईन भने नेपाल दक्षिण एशियाको युक्रेन बन्ने चेताबनी […]

२०८० मंसिर ७ गते, बिहीबार