नेकपाद्वारा भारतीय दूतावास घेराउ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले आज भारतीय दूतावास घेराउ गरेको छ। सो पार्टीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अनाधिकृत रुपमा कालापानी भ्रमण गरेको बिरोधमा आज भारतीय दूतावास घेराउ गरेको हो । उक्त कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य भृकुटी सीले ग्रेटर नेपाल फिर्ता ल्याउन सबै नेपाली एकतावद्ध हुनुपर्ने बताएकी छन् । नेता भृकुटी सी ले ग्रेटर नेपाल […]
२०८० आश्विन २७ गते, शनिबार