मुख्य समाचार

‘एमसीसी सम्झौता सबैले मिलेर खारेज गर्नुको बिकल्प छैन’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य उमा सी (शिलु) ले एमसीसी सम्झौता खारेज गर्नुको बिकल्प नभएको ठोकुवा गरेकी छन् । नेकपा महकाली ब्युरोद्वारा आयोजित “MCC परियोजना र राष्ट्रिय स्वाधिनताको प्रश्न” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेकी हुन्।नेता उमा सी ले नेपालको राष्ट्रिय स्वाधिनताको विरुद्ध रहेको अमेरिकी सहयोग एमसीसी केवल अनुदान […]

२०८० आश्विन १५ गते, सोमबार

‘बेरोजगार उत्पादन गर्ने शिक्षा हुनुहुँदैन'(भिडियोसहित )

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेपालमा बेरोजगार उत्पादन गर्ने शिक्षा नेपालमा हुन नहुने बताएका छन् ।आज विहान मध्यपश्चिम विश्वविद्यालय सुर्खेतको आयोजनामा आयोजित “विद्यार्थीसँग विप्लव” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव विप्लवले यस्तो धारणा राखेका हुन् ।उनले नेपालका पढ्ने युवा युवतीहरुलाई निरास बनाउने र बेरोजगार उत्पादन गर्ने शिक्षा हाल नेपालमा भएको भन्दै त्यस्तो […]

२०८० आश्विन १४ गते, आईतवार

एमसीसी आइपिएसकाे अङ्ग

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले एमसीसी आइपिएसकाे अङ्ग भएकोले खारेज गर्नुको बिकल्प नभएको बताएका छन। शुक्रबार म्याग्दीको सदरमुकाम बेनी बजारमा भएको एमसीसी परियाेजना र राष्ट्रिय स्वाधीनताकाे प्रश्न’ विषयक अन्तरक्रियात्मक गाेष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै उनलेे साे कुरा बताएका हुन् ।नेता अनिल सीले देशको वर्तमान संकट समाधान गर्न सबै देशभक्तहरुकाे साझा माेर्चा […]

२०८० आश्विन १३ गते, शनिबार

समाजवादी मोर्चा नेपालले ७७ वटै जिल्लामा संरचना गठन गर्ने

काठमाडौँ । समाजवादी मोर्चा नेपालले ७७ वटै जिल्लामा मोर्चाको संरचना गठन गर्ने भएको छ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय कार्यालय बुद्धनगरमा शुक्रबार अपरान्ह बसेको समाजवादी मोर्चा नेपालको सचिवालय बैठकले उक्त निर्णय गरेको समाजवादी मोर्चा नेपालको सचिवालय सदस्य तथा नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता प्रकाण्ड सी ले जानकारी दिए ।उक्त बैठकले मोर्चाको सूदुरपश्चिममा तत्काल संदेश सभा आयोजना […]

२०८० आश्विन १३ गते, शनिबार

एमसीसी विकासको नाममा सैन्य हस्तक्षेप बढाउने कुटील षड्यन्त्र

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिट व्यूरो सदस्य चिरन सीले एमसीसी विकासको नाममा सैन्य हस्तक्षेप बढाउने कुटील षड्यन्त्र भएको बताएका छन् । उनले विकासको नाममा आएको एमसीसी युद्धसँगै जोडिएर आएको भन्दै एमसीसीले नेपाल समृद्ध हैन बर्बाद पार्ने बताए ।नेकपाको केन्द्रीय कार्यक्रम अनुसार मंगलबार बुटवलको बसपार्कमा आयोजित साँस्कृतिक सभालाई सम्बोधन गर्दै उनले कम्युनिष्ट विचार नचाहने अमेरिकी […]

२०८० आश्विन १० गते, बुधबार

आइपीएस सम्मेलनमा प्रधानसेनापतिको सहभागिता आपत्तिजनक

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले आइपीएस सम्मेलनमा प्रधानसेनापतिको सहभागिता आपत्तिजनक भएको बताएको छ। सो पार्टीका महासचिव विप्लव सी ले मंगलबार बिज्ञप्ति जारी गर्दै सो आपत्ति जनाएका हुन्।महासचिव विप्लव सी ले आइपीएस सम्मेलनमा प्रधानसेनापतिको सहभागिताप्रति कडा विरोध गर्दै यस्तो विध्वंकारी गठबन्धनमा सहभागि नबन्न सरकारलाई आग्रह गरेका छन् । उनले नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा २०८० […]

२०८० आश्विन ९ गते, मंगलवार

‘देशमा देखापरेको चुनौतीको सामना गर्न समाजवादी मोर्चा’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले देशमा देखापरेको चुनौतीको सामना गर्न समाजवादी मोर्चा गठन गरिएको ठोकुवा गरेका छन् । जनअधिकार अभियान नेपाललको आठौं वार्षिक साधारणसभा, प्रगतिशिल कानून व्यवसायी एशोसियसनको दोश्रो अधिवेशन तथा संविधान, समाजवाद र मानव अधिकार विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् ।महासचिव विप्लव सी ले सरकारमा […]

२०८० आश्विन ७ गते, आईतवार

‘नेपालको अगाडि देखा परेको चुनौतीको सामना गर्न गर्ने उद्देश्यले समाजवादी मोर्चा खडा गरिएको हो ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले नेपालको अगाडि देखा परेको चुनौतीको सामना गर्न गर्ने उद्देश्यले   समाजवादी मोर्चा खडा गरिएको ठोकुवा गरेका छन।   शनिबार काठमाडौँमा आयोजित ‘संविधान, समाजवाद र मानव अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले  सो ठोकुवा गरेका हुन्।   महासचिव विप्लव सी ले   सरकारमा जान, मन्त्री खान समाजवादी मोर्चा गठन नभएको […]

२०८० आश्विन ६ गते, शनिबार

‘साम्राज्यवादविरुद्ध लड्नुको बिकल्प छैन ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले साम्राज्यवाद विरुद्ध लड्नुको बिकल्प नभएको बताएका छन। सो पार्टीको संयुक्त ब्यूरो (राप्ती, पश्चिम् लुम्बिनी र पुर्बी लुम्बिनी )को शुक्रबार कपिलवस्तुको शिवगढीमा आयोजित राजनैतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।महासचिव विप्लव सीले नेपालका कम्युनिस्टहरु सिध्याउन साम्राज्यवादले धार्मिक तथा राजनीतिक हस्तक्षेप बढाएको ठोकुवा गर्दै […]

२०८० आश्विन ६ गते, शनिबार

एमसीसीविरुद्ध मार्चपास : कार्यान्वयन हुन नदिने उद्घोष

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले काठमाडौँ कोलप्सीफेदीबाट ‘एमसीसी विरुद्ध मार्चपास अभियान’ सुरू गरेकाे छ । बिहिबार उक्त मार्चपास अभियानकाे उद्घाटन गर्दै नेकपाका स्थायी समिति सदस्य शिलु सी ले एमसीसी कार्यान्वयन हुन नदिने उद्घोष गर्दै लप्सीफेदीका जनताले कुनैपनि हालतमा एमसीसी कार्यान्वयन हुन नदिने बताइन । उनले जनतासँग नेकपा जाेडिएकाले एमसीसीलाई लप्सीफेदीबाटै विदाई गर्नुपर्ने बताउदै भनिन -‘हाम्राे […]

२०८० आश्विन ४ गते, बिहीबार