मुख्य समाचार

‘एमसीसी खारेज नभए ०५२ साल दोहोरिन सक्छ ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सुशील सीले एमसीसी खारेज नभए ०५२ साल दोहोरिन सक्ने चेतावनी दिएका छन । नेकपानुवाकोटद्वारा शुक्रबार आयोजित राष्ट्रघाती एमसीसी खारेजी बिषयक सरोकारवालाहरुसंग्को अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो चेतावानी दिएका हुन्।नेता सुशील सी ले कार्यक्रममा राष्ट्रघाती MCC परियोजना नेपाली जनताको हितमा नभएको, अमेरिकाले MCC परियोजनामार्फत नेपाललाई नयाँ खालको […]

२०८० भाद्र २३ गते, शनिबार

‘एमसीसी आइपिएसको अङ्ग ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल विरहीले एमसीसी आइपिएसको अङ्ग भएको ठोकुवा गरेका छन।नेकपा नवलपरासीले शुक्रबार आयोजना गरेको ‘एमसीसी परियोजना र राष्ट्रिय स्वाधिनताको प्रश्न’ बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सो ठोकुवा गरेका हुन्। नेता विरहीले साम्राज्यवादी चलखेल र दलाल नेतृत्वको कारण एमसीसी जबर्जस्ती कार्यन्वयन गराउन खोजिएको बताए ।एक अर्को प्रसङ्गमा नेता विरहीले […]

२०८० भाद्र २३ गते, शनिबार

‘राष्ट्रिय स्वाधीनताको आन्दोलन जरुरी’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा पार्टी केन्द्रिय स्कुल विभाग इन्चार्ज भरत सी रणवीर´ले राष्ट्रिय स्वाधीनताको आन्दोलन जरुरी भएको ठोकुवा गरेका छन। नेपाल कम्युनिस्ट पार्टी दखिन पूर्व मकवानपुरद्वारा बिहीबार आयोजितराष्ट्रघाती एमसीसी खारेजी विषयक´ अन्तर्कृया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् ।नेता भरत सीले एमसीसीमार्फत अमेरिकाले युद्द निर्यात गर्न खोजिरहेकोले अब […]

२०८० भाद्र २२ गते, शुक्रबार

‘एमसीसीविरुद्धको महाअभियानमा गोलबन्द होऔ ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल शर्माले एमसीसीविरुद्धको महा-अभियानमा गोलबन्द हुन नागरिकलाई अपिल गरेका छन् । पाल्पामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो अपिल गरेका हुन्।नेता विरहीले केही अमेरिकी दलालहरुले षड्यन्त्रपूर्ण तरिकाले नेपालमा सैन्य अखडा बनाउने खोजेको भन्दै प्रतिरोधात्मक संघर्षमा उत्रन आग्रह गरे । उनले ध्वनी मत भनेर संसदमा जबर्जस्ती हल्ला गरेर […]

२०८० भाद्र २१ गते, बिहीबार

‘नयाँ एकताको अध्याय सुरु भएको छ’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नयाँ एकताको अध्याय सुरु भएको बताएका छन् । युवा संगठन नेपालको सातौं पूर्ण बैठकलाई सम्बोधन गर्दै उनलेे सो कुरा बताएका हुन्।महासचिव विप्लवले अहिले अन्तर्विरोध बदलिएको र नेपालमा मुख्य दुश्मन नै साम्राज्यवादी र घरेलु दलाल रहेको प्रष्ट्याउदै आफ्नो देशको रक्षाका निम्ति नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कर्मचारी, […]

२०८० भाद्र २१ गते, बिहीबार

युवा संगठन नेपालको केन्द्रीय समितिको बैठक सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपालको सातौं पूर्ण बैठक केन्द्रिय पार्टी कार्यालय कपिलवस्तुमा सुरु भएको छ । सो पार्टीका महासचिव विप्लव सीको प्रमुख आतिथ्यतामा भइरहेको बैठकमा अतिथिहरु संगठनका फ्याक्सन इन्चार्ज शिलु सी, असल सी, सुशील सी, अजय सी लगायत रहेका छन् ।युवा संगठन नेपालका अध्यक्ष पाटन सीको अध्यक्षतामा चलिरहेको बैठकमा संगठनका ब्युरो इन्चार्जहरुले […]

२०८० भाद्र १९ गते, मंगलवार

एमसीसी विरुद्ध मार्चपास असोज ४ बाट

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले असाेज १ गतेदेखि सुरू गर्ने भनिएकाे ‘एमसीसी विरुद्ध मार्चपास अभियान’ असाेज ४ गतेबाट सुरू हुने जनाएको छ । सो पार्टीका अनुसार असाेज १ गतेबाट सुरू गर्ने भनिएकाे अभियान साे समयमा हिन्दु धार्मिक समुदायका जनताकाे तीज पर्व पर्ने भएकाले ४ गतेबाट सुरू हुने भएकाे हाे नेकपाले ज पात्रो नहेरी हतारमा निर्णय […]

२०८० भाद्र १७ गते, आईतवार

‘अमेरिकी साम्राज्यवादले नेपाललाई सैन्य मैदान बनाउन खोजिरहेको छ ‘

काठमाडौं ।   नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले अमेरिकी साम्राज्यवादले नेपाललाई सैन्य मैदान बनाउन खाेजिरहेको ठोकुवा गरेका छन् ।  समाजवादी मोर्चा, नेपालद्वारा शुक्रबार पोखराकाे सभा गृहमा आयोजित सन्देशसभालाई सम्बोधन गर्दै महासचिव विप्लवले सो ठोकुवा गरेका    हुन् । महासचिव विप्लव सीले अमेरिकी साम्राज्यवादले नेपाललाई सैन्य मैदान बनाउन खाेजिरहेको ठोकुवा गर्दै भने -‘अन्तर्राष्ट्रिय शक्ति केन्द्रकाे नेपाल सैन्य […]

२०८० भाद्र १६ गते, शनिबार

‘ राष्ट्रिय पुंजीलाई सम्बर्द्धन र संरक्षण गर्नुपर्छ ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले राज्यले राष्ट्रिय पुंजीलाई सम्बर्द्धन र संरक्षण गर्नुपर्ने बताएका छन । उद्योग वाणिज्य संघ पाेखराले शुक्रबार आयाेजना गरेको स्वागत भेटघाट तथा छलफल कार्यक्रममा सम्बाेधन गर्दै उनलेे सो कुरा बताएका हुन् ।महासचिव विप्लव सीले नेपाली व्यवसायीहरुलाई प्रवर्द्धन नगरेसम्म अर्थतन्त्रको विकास नहुने बताउदै भने -‘ उचित प्रतिस्पर्धात्मक सहयोगात्मक अन्तर्राष्ट्रिय पुजी […]

२०८० भाद्र १६ गते, शनिबार

प्रतिक्रान्ति र साम्राज्यावादीबिरुद्ध लड्न समाजवादी मोर्चा (भिडियोसहित )

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले प्रतिक्रान्ति र साम्राज्यावादीबिरुद्ध लड्न समाजवादी मोर्चा गठन भएको बताएका छन्। समाजवादी मोर्चा नेपालद्वारा शुक्रबार कास्कीको पोखरामा सभा गृहमा आयोजित सन्देशसभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

२०८० भाद्र १५ गते, शुक्रबार