मुख्य समाचार

‘ सहिदको सपना साकार पार्न कम्युनिष्टहरु एकजुट भएर लाग्नुपर्छ ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले सहिदको सपना साकार पार्न सबै कम्युनिष्टहरु एकजुट भएर लाग्नु पर्ने बताएका छन। झापाको सुखानीमा सहिदहरुलाई श्रद्धाञ्जली अर्पण गर्दै उनले सो कुरा बताएका हुन।महासचिव विप्लव सी ले देशमा गणतन्त्रसम्म आइपुग्दा जे जति परिवर्तन भए त्यो परिवर्तन जनताको संघर्ष र सहिदहरुको बलिदानबाट मात्रै सम्भव भएको उल्लेख गर्दै त्यसलाई […]

२०८० आश्विन २४ गते, बुधबार

नेपाल कम्युनिस्ट पार्टी र एमालेबीच स्वाधिनता र जनाधिकार सुनिश्चित गर्ने समझदारी

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी र नेकपा एमालेवीच स्वाधिनता र जनाधिकार सुनिश्चित गर्न वार्ता र संवाद जारी राख्ने समझदारी भएको छ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सी र एमालेका अध्यक्ष एबम् पुर्वप्रधानमन्त्री केपी ओलीबीच सोमबार साँझ बालकोटमा भएको भेटवार्तामा उक्त समझदारी भएको हो । उक्त भेटवार्तामा देशको बर्तमान राजनीतिक अवस्था र […]

२०८० आश्विन २३ गते, मंगलवार

खेलकुद जीवन, समाज देशलाई जोड्ने महत्वपुर्ण कडी

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले खेलकुद जीवन, समाज र देशलाई एकतावद्ध बनाईराख्ने महत्वपुर्ण कडी भएको बताएका छन्। सोमबार नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टर्स ट्रेनिङ सेन्टरमा नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा आयोजित वीरजङ्ग स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।महासचिव विप्लव सीले खेलकुद जीवन, समाज […]

२०८० आश्विन २२ गते, सोमबार

नेकपाका महासचिव विप्लव सी लाई चिनियाँ जनताद्वारा बहुमूल्य उपहार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी लाई विश्व क्रान्तिका नायक एवं चिनियाँ क्रान्तिका महान् नेता माओ जन्मेको हुनान प्रान्तको शाओशान वस्तीका जनताले जनस्तरबाट बहुमूल्य उपहार पठाएका छन् ।भर्खरै चिनियाँ भ्रमणबाट नेपाल फर्केका चीनसम्वन्धी विशेषज्ञ दिनेश खनालमार्फत जनस्तरबाट चिनियाँ जनताले माओको स्ट्याचुसँगै माओको रेड बुकसहित किताब र माओको लोगो रहेको एक दर्जन कपहरु समेत […]

२०८० आश्विन २२ गते, सोमबार

राष्ट्रघाती एमसीसीविरुद्धको सङघर्षलाई ओझेलमा पार्ने षड्यन्त्र

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले राष्ट्रघाती एमसीसी विरुद्धको सङघर्षलाई ओझेलमा पार्ने षड्यन्त्र भइरहेको ठोकुवा गरेका छन। शनिबार भैरहवाको गार्गीपथमा रहेको लुम्बिनी निमार्ण व्यवसायी संघको सभाकक्षमा भएको ‘एमसीसी र राष्ट्रियता’ विचार गोष्ठिमा उनले कार्यपत्र प्रस्तुत गर्दै सो ठोकुवा गरेका हुन् ।नेता अनिल सीले एमसीसी परियोजना झमेलामा फसिरेहेको र त्यसका विरुद्धको सङघर्ष […]

२०८० आश्विन २१ गते, आईतवार

नेकपाका प्रवक्ता प्रकाण्ड सी बिरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी को नाममा पक्राउ पूर्जी जारी भएको छ । प्रवक्ता प्रकाण्ड सी लाई कैलालीलगायतका घटनमा जोडेर जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी जारी गरेको हो । प्रहरी पक्राउ पुर्जी लिएर बिहीबार नेकपाका प्रवक्ता प्रकाण्ड सीको कालिकोटको माल्कोटस्थित घरमा पुगेको तर स्थायनिले उनको घरमा पुर्जी टास्न नदिएपछि सार्वजनिक स्थानमा टासेर […]

२०८० आश्विन २० गते, शनिबार

दलाल पुंजीवादी संघियताकाे विकल्प समाजवादी संघियता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य विषम सीले दलाल पुजीवादी संघियताकाे विकल्प समाजवादी संघियता भएको ठोकुवा गरेका छन् ।नेपाल कम्यूनिष्ट पार्टी पश्चिम लुम्विनी व्यूरोद्वारा शुक्रबार आयोजित “वर्तमान राष्ट्रिय संकट र समाधान” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा हुन् । नेता विषम सीले अहिले देशमा दलाल पुजिवादी संघियता रहेकोले अब त्यसको ठाउँमा […]

२०८० आश्विन १९ गते, शुक्रबार

एमसीसी कार्यान्वयन नरोके नेपाल युक्रेन बन्ने !

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले एमसीसी कार्यान्वयन नरोके नेपाल युक्रेन बन्ने खतरा भएको ठोकुवा गरेका छन । नेपाल कम्युनिष्ट पार्टीले बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको “वर्तमान परिस्थिति र नेपाली विशेषताको समाजवाद विषयक” अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।नेता भरत सीले नेपालका कम्युनिष्ट सिध्याउन र चीन घेर्ने रणनीति […]

२०८० आश्विन १९ गते, शुक्रबार

‘वैज्ञानिक समाजवाद स्थापना गर्नुको बिकल्प छैन ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य विषम सीले वैज्ञानिक समाजवाद स्थापना गर्नुको बिकल्प नभएको ठोकुवा गरेका छन। नेपाल कम्यूनिष्ट पार्टी पस्चिम लुम्विनी व्यूरो अन्तरगत पुर्वी कपिलवस्तुद्धारा बिहिवार आयोजित “बर्तमान राष्ट्रिय संकट र समाधान” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् ।नेता विषम सीले वर्तमान दलाल संसदिय व्यवस्थाको विकल्प भनेकै नेपाली […]

२०८० आश्विन १९ गते, शुक्रबार

‘एमसीसीलाई जनप्रतिरोधले रोक्नुपर्छ ‘

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले एमसीसीलाई कुनैपनि हालतमा कार्यान्वयन हुन दिनु नहुने भन्दै जनप्रतिरोधले रोक्नुपर्ने बताएका छन् । नेकपाको उत्तर, मध्य तथा दक्षिण कर्णाली व्यूरोले सुर्खेतको वीरेन्द्रनगरमा आयोजित संयुक्त राजनैतिक प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै उनले सो कुरा बताएका हुन।महासचिव विप्लव सी ले एमसीसीबिरुद्ध जनतालाई सचेत बनाउदै प्रतिरोधको तयारी गर्न नेता – कार्यकर्तालाई […]

२०८० आश्विन १५ गते, सोमबार