‘ प्रधानमन्त्री प्रचण्ड एमसिसीविरुद्ध लड्नुहुन्छ भन्ने विश्वास छ’

काडमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले प्रधानमन्त्री प्रचण्ड एमसिसीविरुद्ध लड्ने विश्वास व्यक्त गरेका छन्। समाजवादी मोर्चाले बिहिबार कर्णालीको सुर्खेतमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। महासचिव विप्लव सीले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन जनताको हितमा नरहेको बताउदै यसको विरुद्धमा प्रधानमन्त्री प्रचण्ड लड्ने विश्वास व्यक्त गर्दै भने – ‘एमसिसी जनताको […]
२०८० भाद्र १४ गते, बिहीबार