‘एमसीसीविरुद्ध क्रान्तिको मोर्चाले नयाँ मोड लियो ‘

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले एमसीसी विरुद्ध क्रान्तिको मोर्चाले नयाँ मोड लिएको बताएका छन् ।नेपाल कम्ययुनिष्ट पार्टीले काठमाडौँमा सोमबार आयोजना गरेको एमसीसी परियोजना कार्यान्वयन विरुद्धको बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै प्रवक्ता प्रकाण्डले क्रान्तिको मोर्चाले नयाँ मोड दिएको बताएका हुन् ।उनले नेपाली जनता र राष्ट्रलाई लामो समयसम्म धोका हुने गरी एमसीसी आएको तर्क गर्दै […]
२०८० भाद्र १२ गते, मंगलवार