अ.ने.म.संघ क्रान्तिकारीको छैठौं पूर्ण बैठक सम्पन्न

काठमाडौँ । अखिल नेपाल महिला संघ क्रान्तिकारीको छैटौं पूर्ण बैठक सम्पन्न भएको छ । अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष बन्धु सीकाे अध्यक्षता र नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीको प्रमुख आतिथ्यतामा पोखरामा सम्पन्न बैठकले महत्त्वपूर्ण निर्णय गर्दै शनिबार साझ सम्पन्न गरेको हो ।बैठकमा समाजवादका लागि महिलाहरूलाई व्यापक रूपमा गोलबन्द गरौं! संगठनमा जोडिदै आठौँ राष्ट्रिय […]
२०८१ माघ २० गते, आईतवार