मुख्य समाचार

तीन बुँदे सहमति कार्यान्वयन अन्तिम चरणमा : छिट्टै मुद्दा खारेज र बन्दी रिहा हुने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र गृहमन्त्री बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडु, महान्यायाधीवक्ता खम्बहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे, गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलबीच तीन बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको छ । शनिबार गृह मन्त्रालयमा भएको उक्त बैठकमा सरकारको तर्फबाट तीन बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा भएको काम र […]

२०७८ माघ २९ गते, शनिबार

एमसीसी सम्झौता खारेज गराएरै छाड्ने उदघोष

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चिरण पुन मिलनले एमसीसी विरुद्धको आन्दोलन सम्पूर्ण जनताको आवाज भएको ठोकुवा गर्दै राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्न माग गरेका छन्। नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक पार्टी र २ मोर्चाले काठमाडौंमा आयोजना गरेको एमसीसीविरुद्ध विरोध प्रदर्शन पछि आयोजित सभालाई सम्बोधन गर्दै नेता मिलनले सो माग गरेका हुन् । उनले […]

२०७८ माघ २७ गते, बिहीबार

‘पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि,तत्काल फिर्ता लिनुपर्छ ‘

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा संयुक्त जवस केन्द्रीय संयोजन समितिका संयोजक मिलनले पेट्रोलियम पदार्थमाथि भएको मूल्यवृद्धिले राष्ट्र र नागरिक जनजीविकाको बहुआयामिक पक्षहरूसँग पुगेर स्वतः टकराउने भएकाले तत्काल यसलाई फिर्ता लिनु पर्ने बताएका छन । सो निकट सयुक्त जबसको आयोजनामा पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि, समस्या र निकास विषयक अन्तरक्रिया कार्यक्रममा आधार नोट प्रस्तुत […]

२०७८ माघ २५ गते, मंगलवार

नेकपाका प्रवक्ता प्रकाण्डद्वारा साम्राज्यवादी तथा दलालहरूको कुप्रचारबाट भ्रमित नहुन आग्रह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले आफू एमाले प्रवेश गर्ने हल्ला साम्राज्यवादी र दलाल पुँजीवादी एजेन्टहरूको कुप्रचार भएको भन्दै त्यसप्रकारका समाचारबाट भ्रमित नहुन आग्रह गरेका छन् । यस विषयमा केही सञ्चारमाध्यममा आएका समाचारका विषयमा प्रतिक्रिया दिँदै प्रकाण्डले भने, ‘म एमालेमा प्रवेश गर्ने कुरा त टाढैको हो । यो सोच्न पनि सकिँदैन ।’उनले नेपाल कम्युनिस्ट […]

२०७८ माघ २५ गते, मंगलवार

एमसिसी संसदवाट अनुमोदन गर्ने प्रयत्न गरेको भन्दै संघर्षको घोषणा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र दुई मोर्चाले सरकारले राष्ट्रघाती एमसिसी सम्झौता संसदवाट अनुमोदन गर्ने प्रयत्न गरेको भन्दै संघर्षको उद्घोष गरेका छन। नेपाल कम्युनिस्ट पार्टीसहित नेपाल कम्युनिस्ट पार्टी (मसाल) , नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेकपा माओबादी केन्द्र समाजवादी ,नेपाल कम्युनिस्ट पार्टी, चैज्ञानिक समाजबादी कम्युनिस्ट पार्टी नेपाल , देशभक्त जनगणतान्त्रीक मोर्चा नेपाल, […]

२०७८ माघ २३ गते, आईतवार

नेकपाद्वारा माल्कोट-रुप्सा सडक निर्माण कार्य सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले कालिकोटको माल्कोट- रुप्सा सडक निर्माण कार्य पुन : शुरु गरेको छ । नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारले प्रतिवन्ध लगाएपछि रोकीएको उक्त निर्माण कार्य बिहिबार एक कार्यक्रमका बिच नेकपाका केन्द्रिय सदस्य कर्ण बहादुर भण्डारी( बिराट)को उपस्थितिमा शुरूवात गरिएको हो । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)क केन्द्रिय उपाध्यक्ष नरेन्द्र बिक सहितको टोलिले कामको […]

२०७८ माघ २१ गते, शुक्रबार

नेकपाद्वारा सिजि कम्पनीको जग्गा कब्जा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी पाल्पाले पाल्पाको रिब्दिकोट गाउँपालिका वडा नम्बर १ जैथुम देउलेफलाटस्थित सिजि कम्पनीको २३ रोपनी जग्गा कब्जा गरेको छ । सो पार्टीले उक्त जग्गा स्थानीय प्रतिनिधि बाम बहादुर कुमालले सिजि कम्पनीले संचालन गरेको सिमेन्ट फ्याक्ट्रिलाई चुन उत्खनन गर्न ५ पुस्ता अगाडिदेखि भोगचलन गर्दै आएको धनु कुमालको जग्गा जालसाजी गरि बेचेकोले कब्जा गरेको […]

२०७८ माघ १९ गते, बुधबार

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि बिरुद्ध संघर्षको घोषणा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै संघर्षको कार्यक्रमहरुको घोषणा गरेको छ । सो पार्टीनिकट अखिल नेपाल भूमीहिन सुकुम्वासी संघका अध्यक्ष ओम पुन, अखिल नेपाल जनसाँस्कृतिक महासंघका अध्यक्ष माइला लामा, अखिल नेपाल महिला संघ क्रान्तिकारीका अध्यक्ष वन्धु चन्द,श्रमिक समुदाय मोर्चा नेपालका अध्यक्ष रामलाल विश्वकर्मा,जनक्रान्तिका महान सहिद परिवार संगठन […]

२०७८ माघ १९ गते, बुधबार

नेकपानिकट अखिल (क्रान्तिकारी)सामु मेडिकल माफिया घुँडा टेक्न बाध्य

काठमाडौँँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)ले मेडिकल माफियाविरुद्ध सुरु गरेको आन्दोलन सफल भएको छ । पछिल्लो समय नोबेल र काठमाडौँँ मेडिकल कलेजले विद्यार्थी र अभिभावकमाथि गरेको ज्यादतीविरुद्ध नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)ले संघर्षको शंखघोष गरेको थियो । अखिल क्रान्तिकारीले थालनी गरेको उक्त संघर्षमा प्रायः सबैजसो विद्यार्थी संगठन आबद्ध हुँदै आदोलन शसक्त गरेपछि सरकार विद्यार्थीको […]

२०७८ माघ १६ गते, आईतवार

नेकपा ललितपुरद्वारा ३७ आना जग्गा कब्जा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ललितपुरले महालक्ष्मी नगरपालिका वडा न. ६ सानोगाउमा कित्ता नम्बर ६ मा फैलिएको ३७ आना जग्गा कब्जा गरेको छ। सो पार्टीले ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा न. ६ सानोगाउमा कित्ता नम्बर ६ मा फैलिएको ‘भू-माफिया’को ३७ आना जग्गामा पार्टीको झण्डा र ब्यानर गाडेर कब्जा गरेको बताएको छ । २००७ साल भन्दा […]

२०७८ पुष ३० गते, शुक्रबार