सत्तारुढ नेकपा फुटको संघारमा : प्रचण्ड पक्षको अस्तित्व संकटमा
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटको संघारमा पुगेको छ । झण्डै बर्ष दिन अघिदेखि नै आन्तरिक कलहमा फसेको सत्तारुढ नेकपामा अब वार र पारको स्थिति सृजना भएको छ । सचिवालय बैठक बोलाउनु पर्ने लिखित मागसहित शनिबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार पुगेका प्रचण्ड पक्षीय नेताहरु र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबीच झनै […]
२०७७ कार्तिक २३ गते, आईतवार