नेकपाका केन्द्रीय सदस्य प्रज्वलन गैर कानुनी थुनामा
काठमाडौं , २० फागुन । नेपाल कम्युुुनिष्ट पार्टीका केन्द्रीय सदस्य बसन्त श्रेष्ठ ‘प्रज्वलन’लाई रुपन्देही जिल्ला अदालतले थुनामुक्त्त गर्न आदेश दिए पनि प्रहरीले थुनामै राखेको छ । रुपन्देही जिल्ला अदालतमा भएको थुनछेक बहसपछि श्रेष्ठलाई बिस्फोटक पदार्थ सम्बन्धि मुद्दामा सफाई पाउने ठहर गर्दै थुनामुक्त गर्न आदेश दिएको पनि प्रहरीले श्रेष्ठलाई थुनामै राखेको हो । अदालतले आईतवार नै […]
२०७६ फाल्गुन २० गते, मंगलवार