‘सुरक्षाकर्मीमाथि आक्रमण गर्ने नीति छैन’
काठमाडौं , २२ साउन । नेपाल कम्युनिस्ट पार्टीले सुरक्षाकर्मीमाथि आक्रमण गर्ने पार्टीको नीति नभएको प्रस्ट पारेको छ ।सो पार्टीको सेती–महाकाली ब्युरोको हालै सम्पन्न बैठकको निर्णय सार्बजनिक गर्दै ब्युरो इन्चार्ज निर्माणले जारी गरेको विज्ञप्तिमा सो कुरा प्रस्ट्याईएको छ । ब्युरोको दोस्रो पूर्ण बैठकले एकीकृत जनक्रान्तिको प्रक्रियामा पछिल्लो पटक सहादत प्राप्त गर्नुहुने सुप्रिम, राजेशलगायत सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली […]
२०७६ श्रावण २२ गते, बुधबार