पत्रकार महासंघद्वारा तेस्रो चरणको आन्दोलन घोषणा
काठमाडौं, २८ जेठ । नेपाल पत्रकार महासंघले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । मिडिया काउन्सिल विद्येयक फिर्ताको माग राख्दै आन्दोलनरत महासंघले पत्रकारसम्बद्ध संघसंगठन एवम् सरोकारवाला निकायसंग मंगलबार छलफलपछि तेस्रो चरणको आन्दोलन घोषणा गरेको हो । छलफल कार्यक्रममा अन्नपूर्ण पोष्टका प्रधानसम्पादक हरिबहादुर थापा, नयाँ पत्रिकाका सम्पादक उमेश चौहान, जनपत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रे, प्रगतिशील पत्रकार […]
२०७६ जेष्ठ २९ गते, बुधबार