नेकपाद्वारा अधिकारी र घिमिरेको पार्टी सदस्यता खारेज
काठमाडौं, १५ जेठ । नेपाल कम्युनिस्ट पार्टीले रौतहट जिल्ला इन्चार्ज शंकर अधिकारी र नारायणी ब्यूरो सदस्य देव घिमिरे ‘रमण’लाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको छ । सो पार्टीका नारायणी व्युरो इन्चार्ज मिलनले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी अधिकारी र घिमिरेले पार्टी नीति विपरीत कार्य गरेको भन्दै कारवाही गरेको जनाएका हुन् । जारी […]
२०७६ जेष्ठ १५ गते, बुधबार