विरहीद्वारा प्रलेसको केन्द्रिय सल्लाहकारबाट राजिनामा
काठमाडौ, १९ चैत । ३८ जना केन्द्रीय समितिका लेखक तथा कविहरुले बिद्रोह गरेको दुई दिन बित्न नपाउदैँ अनिल शर्मा ‘विरही’ले पनि प्रगतिशील लेखक संघको केन्द्रिय सल्लाहकार समितिबाट राजिनामा दिएका छन् । प्रलेस सत्ताको दावेदारी गर्ने दलाल पूँजीवाद परस्त संगठनमा परिणत भएको भन्दै विरहीले केन्द्रिय सल्लाहकार समितिबाट राजिनामा दिएका हुन् । ११ औं राष्ट्रिय सम्मेलनको संघारमा […]
२०७५ चैत्र १९ गते, मंगलवार