‘ओली नेतृत्वको सरकारलाई अपदस्थ गर्ने षडयन्त्र गरे कुनै आश्चर्य नहुने ‘
काठमाडौं, २० चैत । नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले अमेरिका लगायतका साम्राज्यवादी बहुराष्ट्रिय कम्पनीहरुले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारलाई अपदस्थ गर्ने षडयन्त्र गरे कुनै आश्चर्य नहुने बताएका छन् । उनले मंगलबार एक विज्ञाप्ति जारी गर्दै भनेका छन -” भेनेजुएलाबारे वर्तमान सरकारले अपनाएको नीतिप्रति पनि अमेरिका पूरै असन्तुष्ट, क्षुब्ध छ भने वर्तमान सरकारले […]
२०७५ चैत्र २० गते, बुधबार