नेकपामाथिको प्रतिवन्ध तत्काल फिर्ता गर्न माग
काठमाडौं,२९ फागुन । नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्यले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिवन्ध लगाएको विषयमा आपत्ती जनाउदै तत्काल फिर्ता लिन माग गरेका छन । बैद्यले बुधबार एक विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘ भरखरै सरकारद्वारा विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाइएको कुरा समेत सार्वजनिक गरिइएको छ । हाम्रो पार्टी […]
२०७५ फाल्गुन २९ गते, बुधबार