सरकारी दमनको प्रतिरोध गर्ने चेतावनी
काठमाडौं, २१ फागुन । नेपाल कम्युनिस्ट पार्टीका पोलित्ब्युरो सदस्य वीरजङ्गले सरकारी दमन नरोकिए पार्टी प्रतिरोधमा उत्रिने चेतावनी दिएका छन् । नेपाल कम्युनिस्ट पार्टी लुम्बिनी ब्युरोका सदस्य एवं गुल्मी जिल्ला सेक्रेटरी खिमबहादुर खड्कालाई प्रहरीले बिनाकारण गिरफ्तार गरेको भन्दै आक्रोशित बनेका नेता वीरजङ्गले सरकारी दमनको प्रतिरोध गर्ने चेतावनी दिएका हुन् । ने.क.पा. को लुम्बिनी ब्युरो इन्चार्ज समेत […]
२०७५ फाल्गुन २१ गते, मंगलवार