‘नेपाल कम्युनिस्ट पार्टी जनताको पार्टी ‘
काठमाडौँ, ६ फागुन । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चिरन पुन मिलनले नेपाल कम्युनिस्ट पार्टी जनताको पार्टी भएको बताएका छन । उनले प्रचण्ड–बाबुरामले जनयुद्वलाई धोका दिए पनि आफूहरुले नदिने प्रतिबद्धता व्यक्त गरे । नेपाल कम्युनिस्ट पार्टीले पश्चिम रुकुममा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानको क्रममा चौरजहारी नगरपालिका ७ नार्जी बजारमा गरेको जनसभालाई संबिधान गर्दै उनले सो […]
२०७५ फाल्गुन ६ गते, सोमबार