राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सेवा शुल्क हटाउन अनुरोध
काठमाडौँ, २० पुस । नेपाल कम्युनिस्ट पार्टी दाङका जिल्ला सेक्रेटरी विक्रमले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न सेवामा लगाएको शुल्कले दङगाली जनतालाई निकै दुखी बनाएको बताएका छन । सेक्रेटरी विक्रमले ध्यानाकर्षण पत्र मार्फत उक्त कुरा बताएका हुन् । यस बिषयमा सेक्रेटरी विक्रमले जारी गरेको ध्यानाकर्षण पत्रको पूर्ण बिबरण यस परका रहेको छ – “राप्ती स्वास्थ्य विज्ञान […]
२०७५ पुष २० गते, शुक्रबार