राज्यआतंक, राष्ट्रघात र मुल्यबृद्धिका विरुद्ध विरोध प्रदर्शन हुदै
काठमाडौं, ३१ जेठ । नेपाल कम्युनिस्ट पार्टी, माेहन वैद्यले नेतृत्व गरेकाे क्रान्तिकारी माअाेवादी र ऋषि कट्टेलले नेतृत्व गरेकाे नेपाल कम्युनिस्ट पार्टीले संयुक्त रूपमा आज सरकारको राज्यआतंक, राष्ट्रघात र मुल्यबृद्धिविरूद्ध अाज काठमाडाैंमा विरोध प्रदर्शन गर्दै छन् । सरकारले चरम राष्ट्रघात गरेकाे, लगायतार पेट्राेलय पदार्थमा मुल्यबृद्धि गरेकाे र जनताकाे ढाड सेक्नेगरी मंहगी बढाएकाे भन्दै तीन कम्युनिस्ट पार्टीले […]
२०७५ जेष्ठ ३१ गते, बिहीबार