८ विद्यार्थी संगठनद्वारा जेठ २१ गते शैक्षिक हड्तालको घोषणा
काठमाडौं , १७ जेठ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी (क्रान्तिकारी)सहित ८ विद्यार्थी संगठनले आगामि जेठ २१ गतेका लागि घोषणा गरिएको शैक्षिक हड्ताल फिर्ता नहुने जनाएका छन् । विभिन्न शैक्षिक माग राख्दै आन्दोलनरत आठ विद्यार्थी संगठनद्वारा संयुक्त रुपमा आज राजधानीमा आयोजित ‘वर्तमान शिक्षा र प्रतिपक्षी विद्यार्थी आन्दोलन’ विषयक अन्तरक्रिया कार्यक्रममा संगठनका नेताहरु आफुहरुको आन्दोलन फिर्ता […]
२०७५ जेष्ठ १७ गते, बिहीबार