‘ गिरफ्तार नेताकार्यकर्तालाई तत्काल रिहा गर’
काठमाडौं, १६ जेठ । अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीले आफ्नो सङ्गठनका नेताकार्यकर्तालाई बिनाकारण गिरफ्तार गरिएको भन्दै तत्काल र बिनासर्त रिहाइको माग गरेको छ । अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी मेची ब्युरो संयोजक सीता थापालाई पाँचथरको फिदिमस्थित आफ्नै घरबाट बच्चा स्कुल पु-याउन गइरहको बेला प्रहरीले आइतबार पक्राउ गरेको थियो । त्यसैगरी केही दिन पहिले झापाको बिर्तामोडबाट […]
२०७५ जेष्ठ १६ गते, बुधबार