मजदूर नेताहरु पत्रकार सम्मेलनबाटै गिरफ्तार
काठमाण्डौ , २५ वैशाख । अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका अध्यक्ष अमर झाक्री, महासङ्घका केन्द्रिय सदस्यहरु शिशिर थापा , टेक प्रधान , ईश्वर बुढाथोकीलगायतका पदाधिकारीलाई प्रहरीले गिरफ्तार गरेको छ । काठमाडौैंको संवाद डबलीमा पत्रकार सम्मेलन सक्ने वितिक्कै उनीहरुलाई गिरफ्तार गरिएको हो । संवाद डबली परिसरबाटै मजदूर नेताहरुलाई गिरफ्तार गरेर सिंहदरवार प्रहरी वृतमा राखिएको छ […]
२०७५ बैशाख २५ गते, मंगलवार