मुख्य समाचार

अखिल(क्रान्तिकारी) सहितका ७ बिद्यार्थी संगठन आन्दोलित

काठमाण्डौ, १३ बैशाख । भ्रष्टाचार, मंहगी, कालोबजारी तथा निजी विद्यालयले गरेको चर्को शुल्कवृद्धि लगायतको बिरोधमा सात बिद्यार्थी संगठन आन्दोलित भएका छन् । अनेरास्ववियू (क्रान्तिकारी) को केन्द्रीय कार्यालय बागबजारमा बुधवार बसेको ७ विद्यार्थी संगठनको संयुक्त बैठकले अखिल (क्रान्तिकारी) का महासचिव प्रकाश शाही लगायतका विद्यार्थी नेताहरुलाई गिरफ्तारी गरिएको प्रति पनि बिरोध गरेको छ । बैठकले सामूदायिक विद्यालयहरुको […]

२०७५ बैशाख १३ गते, बिहीबार

अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी

काठमाण्डौ, १२ वैशाख । अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरन्जीवी ढकालले आज गिरफ्तार भएका अखिल (क्रान्तिकारी) का महासचिव प्रकाश शाही, केन्द्रीय सदस्य ललित वि.क. र त्रिचन्द्र अध्यक्ष क. रबिन केसीलाई तुरुन्त रिहाई गर्न माग गरेका छन । अध्यक्ष ढकालले उनीहरुलाई तल्काल रिहाइ नगरे संघर्षको आँधिबेरी सिर्जना हुने र त्यसवाट निस्कने परिणामको भागिदारी स्वयं केपी–बादल प्रशासन नै […]

२०७५ बैशाख १२ गते, बुधबार

नेकपा सरकारी आतंकबिरुद्ध सशक्त प्रतिरोध सङ्घर्षमा उत्रने

काठमाण्डौ, १२ वैशाख । नेपाल कम्युनिस्ट पार्टीले सरकारी आतंकबिरुद्ध सशक्त प्रतिरोध सङ्घर्षमा उत्रने उदघोष गरेको छ । पार्टीले पूर्वी नेपालमा आफना राजनैतिक कार्यक्रमहरुमा हस्तक्षेप गरि सरकारले श्वेतआतङ्क सिर्जना गरेपछि उक्त उदघोष गरेको हो । उक्त पार्टीका प्रवक्ता प्रकाण्डले पार्टीको पूर्वी कमान्ड अन्तर्गतका मेची, कोसी, सगरमाथा र जनकपुरमा सरकारले ज्यादती गरेको, सिन्धुली र विराटनगरमा प्रहरी अप्रेसन […]

२०७५ बैशाख १२ गते, बुधबार

अखिल (क्रान्तिकारी)का महासचिव शाहीसहित तीन नेता गिरफ्तार

काठमाण्डौ, १२ वैशाख । नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थि संगठन अखिल (क्रान्तिकारी)का महासचिव सहित तीन जना बिद्यार्थी नेतालाई प्रहरीले गिरफ्तार गरेको छ । आज दिउँसो काठमाण्डौको वागबजारबाट महासचिव प्रकाश शाही , ललित बिक र रबिन केसिलाई गिरफ्तार गरेको हो । यसैगरी, प्रहरीले आज मात्रै ललितपुर र मकवानपुरका जिल्ला सेक्रेटरी सहित आधा दर्जन नेता कार्यकर्तालाई गिरफ्तार […]

२०७५ बैशाख १२ गते, बुधबार

नेकपा ललितपुरका सेक्रेटरी गिरफ्तार

काठमाडौं, १२ बैशाख । प्रहरीले नेपाल कम्युनिस्ट पार्टी ललितपुरका सेक्रेटरी विपिनलाई गिरफ्तार गरेको छ । सेक्रेटरी विपिनलाई झरुवारासीबाट गिरफ्तार गरेको बुझिएको छ । उनलाई किन गिरफ्तार गरियो भन्ने कुनै जानकारी दिइएको छैन । आज विहान ९ बजे सांगठनिक कामको सिलसिलामा हिड्दै गर्दा उनीलाई गिरफ्तार गरेको पारिवारले जनाएको छ ।

२०७५ बैशाख १२ गते, बुधबार

विनाशकारी भूकम्पको तीन वर्ष : पुनर्निर्माण अत्यन्तै लाजमर्दो

काठमाडौं, १२ बैशाख । विनाशकारी भूकम्प गएको तीन वर्ष पूरा भएको छ । भूकम्पबाट झन्डै १० लाख निजी घरमा क्षति पुगेको थियो भने करिब साढे सात हजार विद्यालय, एक हजार दुई सय स्वास्थ्य संस्था र साढे सात सय सांस्कृतिक सम्पदामा क्षति पु-याएको थियो । तर, यो अवधिमा भएको पुनर्निर्माणको प्रगति भने सन्तोषजनक छैन । तर, […]

२०७५ बैशाख १२ गते, बुधबार

अखिल क्रान्तिकारीद्वारा संघर्षको उदघोष

काठमाडौं, १० बैशाख । अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकालले नेपालमा नयाँ शिक्षा प्रणाली स्थापनाको माग गर्दै , शैक्षिक समस्याहरुको पहिचान गरी तत्काल सुधार गर्न आग्रह गरेका छन । अखिल क्रान्तिकारीद्वारा आज आयोजित ‘वर्तमान शिक्षाका समस्या र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो माग गरेका हुन् । उनले शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्न संगठन […]

२०७५ बैशाख १० गते, सोमबार

जनपरिषद्द्वारा जनप्रतिनिधिको राजीनामा माग

काठमाडौं, १० बैशाख । नेपाल कम्युनिस्ट पार्टी दाङ जनपरिषद्ले जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरुको राजीनामा माग गरेको छ । दाङका ४ गाउँपालिका अन्तर्गत दंगीशरण, बबई, शान्तिनगर गाउँपालिका र लमही नगरपालिकाका प्रमुख उप्रमुखलाई पत्र बुझाएर राजीनामा मागेको हो । वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न नेपाली जनताको महाअभियानमा ऐक्यबद्धता जनाई जनसरोकारका विषयमा गम्भीर बन्न राजिनामा पत्रमा आग्रह गरेको […]

२०७५ बैशाख १० गते, सोमबार

एमाले-माओवादी केन्द्रबीच झडप

काठमाडौं, ९ वैशाख । नेकपा एमाले र माओवादी केन्द्रबीच झडप भएको छ ।पार्टी एकताको अन्तिम तयारीमा रहेका एमाले र माओवादी केन्द्रबीच पहिलो संयुक्त कार्यक्रममै विवाद उत्पन्‍न हुदा झडप भएको हो । आज लेनिनको जन्म जयन्ती तथा कम्युनिस्ट पार्टी स्थापनाको अबसरमा अायोजना गरिएको कार्यक्रमको व्यानरबारे विवाद उत्पन्‍न भएपछि झडप भएको हो । काठमाडौंको राष्ट्रिय सभागृहमा अायोजित […]

२०७५ बैशाख ९ गते, आईतवार

सुकुम्बासीलाई नहटाउन चेतावनी

काठमाडौं, ९ वैशाख । नेपाल कम्युनिस्ट पार्टी झापाले सुकुमबासीहरूलाई नहटाउन चेतावनी स्वरुप खबरदार सुचाना जारी गरेको छ । झापाको दमक स्थित दमक नगरपालिका वार्ड नः७ हाटखोला (सुनचांदी लाइन) स्थित २००७ साल देखि बसोबास गर्दै आएको सुखुम्बासी बस्तीलाई सरकारले बारम्बार धम्की दिदै र जमिन छोड्न भनेको भन्दै जनपरिषदले विज्ञप्ति जारी गर्दै सो सुचाना जारी गरेको बताएको […]

२०७५ बैशाख ९ गते, आईतवार