प्रधानन्यायाधीश पदमुक्त
काठमाडौँ , ३० फागुन । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली पद मुक्त भएका छन । न्याय परिषद् सचिवालयका सचिव नृपध्वज निरौलले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई अवकाश भइसकेको जानकारी गराएका छन । सचिव नृपध्वज निरौलले हस्ताक्षर गरी पराजुलीलाई बुझाएको पत्रमा २०७४ साउन २१ गते नै अवकाश भइसकेको जानकारी दिइएको छ । पत्रमा भनिएको छ, ‘…सम्माननीय महोदयको ६५ (पैसट्ठी) वर्षको […]
२०७४ फाल्गुन ३० गते, बुधबार