सरकारको दमनबिरुद्ध देशव्यापी ठूला कार्यक्रम हुदै
काठमाडौ , १३ फागुन । सरकारले नेपाल कम्युनिस्ट पार्टीको शान्तिपूर्ण कार्यक्रममा दमन गर्ने र नेता कार्यकर्तालाई गिरफ्तार गरी झुठा मुद्दामा फसाउने कार्यलाई तीब्र बनाउँदै गएको छ । गृह मन्त्रालयले नेकपाका नेता–कार्यकर्तामाथि अनावश्यक निगरानी बढाएको छ । उनीहरूलाई सभा, सम्मेलनलगायत गतिविधि गर्न नदिन र संगठित भएको पाइए तत्कालै पक्राउ गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ । […]
२०७४ फाल्गुन १३ गते, आईतवार