प्रधानमन्त्री निवासमा बम विस्फोट !
काठमाडौँ, १३ मंसिर । प्रधानमन्त्री निवास बालुवाटारमा बम विस्फोट भएको छ । आज विहानै प्रधानमन्त्री निवासको २ नम्बर गेटमा बम पड्किएको बताइएको छ । मानिसहरु मर्निङ वाकमा निस्केको बेला विहान करिब ६ बजेतिर बम विस्फोट भएको बताइएको छ । अहिले बालुवाटर क्षेत्रमा तनाव उत्पन्न भएको छ । प्रधानमन्त्री निवासको गेटमा रहेका सुरक्षाकर्मी समेत बम विस्फोट […]
२०७४ मंसिर १३ गते, बुधबार