देउवाजी , प्रतिरोध गर्न कार्यकर्तालाई निर्देशन दिनै पर्ने हो ?
काठमाडौ, १ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका सेती ब्यूरो सदस्य शंकरबहादुर खड्का ‘शिकन्दर’ले प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना नेता–कार्यकर्तालाई गिरफ्तार गर्न निर्देशन दिएको भन्दै आपत्ति जनाएका छन् । खड्काले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाले सुदूरपश्चिम भ्रमणको क्रममा दिएको निर्देशनअनुसार पार्टीका नेता–कार्यकर्ता तथा समर्थक, शुभचिन्तका घरमा धरपकड बढाएको भन्दै तत्काल रोक्न माग गरेका छन् । […]
२०७४ मंसिर १ गते, शुक्रबार