मुख्य समाचार

दोक्लाम विवादबारे भारत प्रतिक्रियाविहीन

काठमाडौं, १५ भदौ । चीन र भुटानको सीमा क्षेत्र दोक्लाममा भारतीय र चिनियाँ सेनाबीचको तनाव अन्त्य भएको विषयलाई भारतीय संचारमाध्यमले निकै बढाइ–चढाइका साथ चर्चा गरिरहेको समयमा चिनियाँ दूतावासले भारतीय सेना विवादित क्षेत्रबाट फिर्ता भएपछि तत्कालका लागि समस्या समाधान भएको प्रष्ट पारेको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा दोक्लाम मुद्दाबाट चीन पछि […]

२०७४ भाद्र १५ गते, बिहीबार

किम जोङलाई नेकपाको साथ

काठमाडौं, १२ भदौ । नेपाल कम्यनुिष्ट पार्टीले उत्तर कोरियामाथि अमेरिकाले गरेको नाकाबन्दीको विरोध गरेको छ । उसले उत्तर कोरियामाथि अाक्रमण गर्न भइरहेको युद्ध अभ्यासको पनि विरोध गरेको छ । दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यासले कोरिया प्रायद्वीपमा युद्धको खतरा निम्त्याएको नेकपाको ठहर छ । पार्टीका विदेश विभाग प्रमुख धर्मेन्द्र वास्तोलाले विज्ञप्ति जारी गर्दै अमेरिकाको […]

२०७४ भाद्र १२ गते, सोमबार

देउवाको राष्ट्रघातविरुद्ध विरोध प्रदर्शन हुदै

काठमाडौं, ११ भदौ । नेपाल कम्युनिष्ट पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणको क्रममा उच्च कोशी बाँध बाँध्ने सहमति राष्ट्रघाती भएको बताउँदै विरोध प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्री देउवाले नेपाली राष्ट्रियतालाई निकै कमजोर बनाउने खालका सहमति र सम्झौता गरेको नेकपाको निष्कर्ष छ । पार्टी निकट विभिन्‍न जनवर्गीय संगठनहरुले विरोध प्रदर्शन गर्न लागेका छन् । अाज […]

२०७४ भाद्र ११ गते, आईतवार

‘उत्तरसाम्राज्यवाद मानव समाजकै शत्रु’

काठमाडौँ, ९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं स्थायी समिति सदस्य धर्मेन्द्र वास्तोला ‘कञ्चन’ले विश्वमा फैलिएको उत्तरसाम्राज्यवाद मानव समाजकै लागि शत्रु भएको बताएका छन् । पछिल्लो समयमा उत्तर अमेरिकी साम्राज्यवाद र भारतीय साम्राज्यवादद्वारा गरिएको उपभोग्य सामानमाथिको नियन्त्रणले मानव समाजलाई केही उच्च धनढ्या व्यक्तिको मुठ्ठीमा पर्ने निश्चतप्राय भएकोले त्यसबाट मुक्त गर्न क्रान्तिको विकल्प नरहेको […]

२०७४ भाद्र १० गते, शनिबार

देउवाद्वारा राष्ट्रघाती सम्झौतामा हस्ताक्षर

काठमाडौँ, ९ भदौ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको स्वार्थमा राष्ट्रघाती सम्झौतामा हस्ताक्षर गरेका छन् । दुबै देशका प्रधानमन्त्रीको भेटपछी जारी गरिएको संयुक्त विज्ञप्तिमा कोशीमा उच्च बाँध बनाउने सम्झौता भएको छ । विज्ञप्तिको २८ बुँदामा दुई देशबीच सप्तकोशी उच्च बाँध बनाउने सहमति उल्लेख छ । भारतले यो प्रस्ताव २०३१ सालमा नै गरेको थियो […]

२०७४ भाद्र १० गते, शनिबार

अक्वा ओसियन ( Aqua Ocean ) जारको पानीमा मुसाको पुच्छर ( भिडियो सहित )

काठमाडौं, ९ भदौ । अक्वा ओसियन ( Aqua Ocean ) जारको पानीमा मुसाको पुच्छर भेटिएको छ । काठमाडौं कोटेश्वरस्थित एक किनारा पसलमा राखिएको उक्त कम्पनीको पानीको जारमा मुसाको पुच्छर देखिएको हो । जारको पानीमा यसरी जथाभाबी गरी उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने कम्पनीलाई कसले तह लगाउने हो ? यस सम्बन्धमा सम्बन्धित निकायले बेलैमा ध्यान दिनु जरुरी […]

२०७४ भाद्र ९ गते, शुक्रबार

नेपालको पेट्रोलियम बजार कब्जा गर्ने भारतीय दाउ

काठमाडौं, ९ भदौ । नेपालको इन्धन बजारमा एकाधिकार जमाएको भारतले नेपालको आन्तरिक पेट्रोलियम बजारमा पनि हस्तक्षेप गर्ने रणनीति बनाएको छ । भारतले यहाँको आन्तरिक विक्रीवितरणमा पनि नियन्त्रण राख्न खोजेको हो । नेपालमा पेट्रोल पम्प चलाएर पेट्रोलियम पदार्थ बिक्रीमा आफ्नो हस्तक्षेपकारी उपस्थिति जनाउने रणनीति भारतले बनाएको छ । भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री धर्मेन्द्र प्रधानले […]

२०७४ भाद्र ९ गते, शुक्रबार

राज्यमन्त्री थपिएपछि गाडीको जोहो गर्न धौ धौ

काठमाडौं, ८ भदौ। प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकारमा २३ जना राज्यमन्त्री थपेपछि मन्त्रालय भद्रगोल बनेका छन् । साना मन्त्रालयमा राज्यमन्त्री बस्ने ठाउँ नभएपछि सहसचिवको कार्यकक्षलाई राज्यमन्त्रीको कार्यकक्ष बनाइँदा सहसचिवहरु उपसचिव तथा अधिकृतका कोठामा बस्न बाध्य छन् । मंगलबार शपथ ग्रहणपछि मन्त्रालय पुगेका राज्यमन्त्रीहरुलाई गाडीको जोहो कसरी गर्ने भन्नेमै सचिव–सहसचिवहरुको दौडधुप देखिन्थ्यो । बस्ने ठाउँ […]

२०७४ भाद्र ८ गते, बिहीबार

प्रधानमन्त्री देउवाको भारत भ्रमण तालिका सार्बजनिक

काठमाडौं, ५ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण तालिका सार्वजनिक भएको छ । प्रधानमन्त्री देउवा आगामी बुधबार भारतको पाँचदिने राजकीय भ्रमणमा जान लागेका छन । चौथोपटक प्रधानमन्त्री भएपछि विदेश भ्रमणका रुपमा पहिलोचोटी भारत जान लागेका प्रधानमन्त्री देउवाको भ्रमण तालिका सोमबार (आज) परराष्ट्र मन्त्रालयले निकालेको हो । भ्रमण तालिकाअनुसार प्रधानमन्त्री देउवाले बिहीबार भारतीय समकक्षी नरेन्द्र […]

२०७४ भाद्र ५ गते, सोमबार

सरकार र माओवादी केन्द्रलाई प्वाँख नउमार्न चेतावनी

काठमाडौं, २ भदौ । नेपाल कम्युनिस्ट पार्टीले सरकार र माओवादी केन्द्रलाई प्वाँख नउमार्न चेतावनी दिएको छ । नेकपाका प्रवक्ता प्रकाण्डले शुक्रबार एक विज्ञाप्ति जारी गर्दै “मर्ने बेलामा कमिलाको प्वाँख उम्रिन्छ” भने झै सरकार र माओवादी केन्द्रलाई प्वाँख नउमार्न कडा चेतावनी दिएका हुन् । प्रवक्ता प्रकाण्डले विना कुनै कसुर कार्यक्रम स्थलबाट गिरफ्तार गर्ने र रामवृक्ष यादव […]

२०७४ भाद्र २ गते, शुक्रबार