मुख्य समाचार

आयल निगमका कार्यकारी निर्देशक खड्काद्वारा नागरिक दैनिकमाथि मुद्दा दायर

काठमाडौं, २ भदौ । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले ‘नागरिक दैनिक’माथि २० करोड क्षतिपूर्ति दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । कार्यकारी निर्देशक खड्काले आफु बिरुद्द नागरिक दैनिकले नियोजित रूपले समाचार प्रकाशन गरी गाली–बेइज्जति गरेको भन्दै बिहिबार उक्त मुद्दा दायर गरेका हुन् । खड्काले नेपाल आयल निगमले पेट्रोलियम पदार्थ भण्डारण […]

२०७४ भाद्र २ गते, शुक्रबार

नेकपाका उपत्यका विशेष ब्यूरो इन्चार्ज गिरफ्तार

काठमाडौं, १ भदौ । नेपाल कम्युनिस्ट पार्टीका उपत्यका विशेष ब्युरो ईन्चार्च माईला लामालाई गिरफ्तार गरेको छ । आज दिउँसो चावहिलबाट बैठक बसिरहेको बेला पक्राउ गरेको नेकपाका पोलिट्ब्युरो सदस्य मोहन कार्कीले जानकारी दिए । कार्कीले विनाका कारण गिरफ्तार गरेको भन्दै अापत्ति जनाएका छन् । ‘राज्यले शान्तिपूर्ण राजनीति गर्न समेत अवरोध गरेर गैरजिम्मेवारी प्रदर्शन गरेको छ, यसमा […]

२०७४ भाद्र १ गते, बिहीबार

नेकपा लमजुङद्वारा जिल्ला सदस्यलाई पार्टीबाट निष्काशन

काठमाडौं, १ भदौ । नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति लमजुङले जिल्ला समिति सदस्य सुजन अधिकारी र भोजराज त्रिपाठी लाई पार्टीबाट निष्काशन गरेको छ । पार्टी जिल्ला समिति लमजुङका जिल्ला ईञ्चार्ज निरु थापा र सेक्रेटरी सन्तोष कोइरालाले प्रेस विज्ञप्ति प्रकाशित गर्दै उनीहरुलाई कारवाही गरेको जानकारी दिएका हुन् । सो विज्ञप्तिमा, “क्रान्तिको राप र तापवाट डराएर वैचारिक […]

२०७४ भाद्र १ गते, बिहीबार

सुकुम्बासी संघद्वारा उद्दार र राहातमा खट्न अपिल

काठमाडौँ , ३२ साउन । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल भूमिहीन सुकुम्बासी संघले बाढी, पहिरो र डुवानको समस्यावाट जोखिमीमा रहेका जनताको उद्धार र पीडितहरुलाई राहत एवं उचित व्यवस्थापनमा जुट्न अपिल गरेको छ । अखिल नेपाल भूमिहीन सुकुम्बासी संघ, केन्द्रीय समितिका अध्यक्ष अाेमप्रकाश पुनले आज एक बिज्ञप्ति जारी गर्दै सो अपिल गरेका हुन् । यस […]

२०७४ श्रावण ३२ गते, बुधबार

नेकपाद्वारा उद्धार र राहतको कार्यमा लाग्न पार्टी पंक्तिलाई विशेष निर्देशन

काठमाडौँ , २९ साउन । नेपाल कम्युनिस्ट पार्टीले बाढी, पहिरो र डुवानको समस्यावाट जोखिमीमा रहेका जनताको यथाशक्य उद्धार र पीडितहरुलाई राहत एवं उचित व्यवस्थापन गर्न सरकारसंग जोडदार माग गरेको छ । नेकपाका प्रवक्ता प्रकाण्डले आज एक विज्ञाप्ति जारी गर्दै सो माग गरेका हुन् । प्रवक्ता प्रकाण्डले राज्य र त्यसका संचालकहरु जनताप्रति उत्तरदायी नहुदा जनताले आफ्नो […]

२०७४ श्रावण २९ गते, आईतवार

किन एक्लिए डा. बाबुराम भट्टराई !

काठमाडौं, २८ साउन । विल्कुलै फरक, नयाँ र वैकल्पिक राजनीतिक दल निर्माण गर्ने उद्देश्यसहित नयाँ शक्तिको निर्माणमा लागेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई दुई वर्षमै एक्लिएका छन् । ३५ वर्षको कम्युनिस्ट राजनीतिबाट एकाएक ‘नयाँ कोर्स’ सुरु गरेका भट्टराई आफ्नो अभियानमा कामयावी हुन सकेनन् । अन्ततः उनी अहिले आफैंले सुरु गरेको अभियानमा झन्डै ‘एक्लो दौडाहा’ मा छन् […]

२०७४ श्रावण २८ गते, शनिबार

कानुनविपरीत इन्धन आपूर्ति ठप्प पार्ने चेतावनी

काठमाडौ, २७ साउन । नेपाल एलपी ग्यास उद्योग संघले इन्धन आपूर्ति ठप्प पार्ने चेतावनी दिएका छन् । ग्यास व्यवसायीको छाता संगठनले नेपाली नम्बर प्लेटका बुलेट परिचालनका विषयमा सरकारले कुनै चासो नदेखाएको भन्दै देशभर आपूर्ति ठप्प पार्ने चेतावनी दिएको हो । उता पम्प सञ्चालकको छातासंगठन नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनले पनि पेट्रोलियम पदार्थ बिक्री गर्दा हुने ‘प्राविधिक […]

२०७४ श्रावण २७ गते, शुक्रबार

प्रचण्ड बाबुरामलाई भेट्न अस्पतालमा

काठमाडौं, २४ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नयाँ शक्ति पार्टीका संयोजक डा. भट्टराईका बीच वर्तमान राजनीतिक परिवेशबारे आज गम्भीर छलफल भएको छ । मध्यपुरथिमि, गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा गत शुक्रबार प्रोष्टेट ग्ल्याण्ड मूत्रथैलीको शल्यक्रिया गरी उपचारार्थ भर्ना भएका डा भट्टराईको स्वास्थ्य अवस्था बुझ्न आज अपराह्न अस्पताल पुगेका नेता दाहालले भने, […]

२०७४ श्रावण २४ गते, मंगलवार

नेकपाद्वारा केन्द्रिय सदस्य जीवनलाई पार्टीबाट निस्काशन

काठमाडौँ , २२ साउन । नेपाल कम्युनिस्ट पार्टीले केन्द्रिय सदस्य गगनबहादुर खड्का (जीवन)लाई पार्टीबाट निस्काशन गरेको छ । नेकपाका प्रवक्ता प्रवक्ता प्रकाण्डले आज एक विज्ञाप्ति जारी गर्दै केन्द्रय सदस्य गगन बहादुर खड्का (जीवन)लाई पार्टीबाट निस्काशन गरेको पुस्टि गरेका छन । प्रवक्ता प्रकाण्डले पार्टीले आजका मितिबाट उनलाई नेपाल कम्युनिस्ट पार्टीबाट निस्काशन गरिएको बताउदै दलाल पूँजीपति वर्गको […]

२०७४ श्रावण २२ गते, आईतवार

जग्गा खरिद प्रकरणमा अनियमितता नभएको ठोकुवा

काठमाडौ, २० साउन । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले जग्गा खरिद प्रकरणमा कुनै अनियमितता नभएको दावी गरेका छन । कार्यकारी निर्देशक खड्काले जग्गा खरिद प्रकरणमा अनियमितता भएको भन्ने समाचारमा सत्यता नरहेको भन्दै आपत्ति समेत जनाए । पेट्रोलियम पदार्थको भण्डारणको लागि झापा, सर्लाही, चितवन र रुपन्देहीमा गरिएको जग्गा खरिद प्रक्रियामा ठूलो घोटाला भएको संसदीय […]

२०७४ श्रावण २० गते, शुक्रबार