‘जनार्दन शर्मालाई कारबाही गर’
काठमाडौं, २८ असार । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति पार्टी नेपालले तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्मा लगायतलाई कारबाही गर्न माग गरेको छ । नयाँ शक्ति नेपालले सरकार र चिनियाँ कम्पनि गेजुवाबीच भएको समझदारी गैरकानूनी भएको दाबी गर्दै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णय खारेज गर्न माग गर्दै तत्कालीन ऊर्जामन्त्री जनार्दन […]
२०७४ असार २८ गते, बुधबार