‘ गिरफ्तार पत्रकारलाई तत्काल रिहाइ गर ‘
काठमाडौं, ४ जेठ । नेपाल पत्रकार महासंघले गिरफ्तार पत्रकारलाई तत्काल रिहाइ गर्न माग गरेको छ । महासंघले सरकारले पत्रकारलाई अन्धुन्दा पक्राउ गरेको घटनाप्रति आपत्ति समेत जनाएको छ । मंगलबार काठमाडौंको असनबाट जनपाटी अनलाइनका सम्पादक सुदर्शन मंगोल र गोरखाको हर्मटारी बजारबाट नेटपत्रिका डटकमका सम्पादक तथा जनता टिलिभिजनका संवाददाता विकास भट्टराईलाई अनाहकमा पक्राउ गरी थुनामा राखेको भन्दै […]
२०७४ जेष्ठ ४ गते, बिहीबार