राजनैतिक आस्थाको आधारमा राज्यद्धारा प्रताडित
काठमाडौं, २८ बैशाख । राजनैतिक आस्था राखेकै आधारमा राज्यपक्षवाट जाजरकोटमा मानव अधिकार हनन् भैरहेको छ । राजनैतिक आस्था राख्नुलाई मिसाईल जस्तै भयानक हतियारका रुपमा बुझ्न थालेपछि सरकारले अमानविय ब्यबहार प्रस्तुत गर्न थालेको हो । नेपाल कम्युनिष्ट पार्टी प्रति राजनैतिक आस्था राखेकै आधारमा जिल्लाका विभिन्न ठाउँवाट ५ जनालाई पक्राउ गरि प्रहरी हिरासतमा राखिएको छ । पक्राउ […]
२०७४ बैशाख २८ गते, बिहीबार