माओवादीद्वारा खनाललाई कालोमोसो, कार्कीको रामधुलाई

काठमाडौं, ९ माघ । नेकपा (माओवादी) ले लाइसेन्स वितरणमा अनियमितता गरेको, सेवाग्राहीलाई अनावश्यक झन्झट दिएको, ट्रायल फेल भएकाहरुलाई समेत घुस खाएर लाइसेन्स दिएको भन्दै यातयात प्रमुखलाई कालोमोसो दलेका छन् । माओवादी सिराहाले सगरमाथा यातयात व्यवस्था कार्यालयका प्रमुख योगेश्वर खनालमाथि घुस खाएर लाइसेन्स दिएकोले कालोमोसो दलेको बताएको छ । २५ हजारका दरले पैसा खाएर ७५ बढी […]
२०७३ माघ ९ गते, आईतवार