भारतीय राजदूत रे उपस्थित कार्यक्रममाथि माअाेवादी हस्तक्षेप
>काठमाडौं, ६ माघ । नेकपा (माअाेवादी)निकट अखिल क्रान्तिकारीले भारतीय राजदूत रञ्जित रे प्रमुख अतिथि रहेकाे धनगढीकाे क्याम्पस राेडस्थित हुलाकी राजमार्ग हस्तन्त्रण कार्यक्रम विथाेलेकाे छ । उक्त कार्यक्रममा भारतीय राष्ट्रिय गान बजाइए पछि क्रान्तिकारीले विथाेलेकाे हो । नेपाली कार्यक्रममा भारतीय राष्ट्रिय गान बजाइएकाे,पुल बन्न बाँकी, ४० फिटे राेडकाे १० फिट मात्र कालाेपत्र हुँदाहुँदै पनि सडक पूरा […]
२०७३ माघ ६ गते, बिहीबार