माओवादीद्वारा विरोध प्रदर्शन
काठमाडौँ, १५ कात्तिक । नेकपा माओवादीले भारतीय राष्ट्रपति नेपाल आउँदा दिने भनिएको सार्वजनिक विदाका विरुद्ध राजधानीमा विरोध प्रदर्शन गरेको छ । सरकारले कार्तिक १७ गते भारतीय राष्ट्रपति नेपाल आउँदा सार्वजनिक विदा दिने निर्णय गरेको छ । त्यसले नेपालको स्वाभिमानलाई गंभीर आघात र वर्तमान सरकारको दलालीकरणको भद्धा रुप भएको भन्दै माओवादीले विरोध प्रदर्शन गरेको हो । […]
२०७३ कार्तिक १५ गते, सोमबार