मुख्य समाचार

समाजवादी मोर्चालाई थप विस्तार र प्रभावकारी बनाउने सहमति

काठमाडौँ । समाजवादी मोर्चा नेपालको बैठकले मोर्चालाई थप विस्तार र प्रभावकारी बनाउने सहमति गरेको छ । मोर्चाका संयोजक तथा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीलेको अध्यक्षतामा शुक्रवार विहान प्रधानमन्त्री निवास वालुवाटरमा बसेको बैठकले सो निर्णय गरेको हो । उक्त बैठकमा वर्तमान गठबन्धन सरकारमा रहेका समाजवादी कम्युनिष्ट पार्टीलगायत सरकार बाहिर रहेका समाजवादी शक्तिहरुलाई मोर्चामा ल्याउने सहमति […]

२०८० चैत्र ९ गते, शुक्रबार

नेकपा माओवादी केन्द्र‌का नेता नेकपामा प्रवेश

काठमाडौँ । नेकपा माओवादी केन्द्र, कोशी प्रदेश सदस्य शंकरबहादुर कटुवाल र उदयपुर जिल्ला सदस्य काजीलाल दनुवार नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी ले बुधबार कटारी-५ उदयपुर जिल्ला निवासी पुराना नेता कटुवाल र सहिद जामून चौधरीका भाइ समेत रहेका दुनुवारलाई नेकपमा प्रवेश गराउदै स्वागत गरेका थिए । दनुवार २०६१ […]

२०८० चैत्र ८ गते, बिहीबार

‘मिसन ८४ होइन मिसन समाजवादको एजेण्डा लिएर जनतामा जाउँ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सुशिल सीले नेपालका कम्युनिस्टहरुले अब मिसन ८४ को एजेण्डा छोडेर समाजवादको एजेण्डा लिएर जनतामा जानुपर्ने बताएका छन्। बुधबार नेकपा भक्तपुर जिल्ला समितिद्वारा लोकन्थलीमा आयोजित “वर्तमान राजनीतिक संकट र यसको समाधान” विषेयक अन्तरक्रियामा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्दै नेता सुशिल सीले सो कुरा बताएका हुन्।नेता सुशिल सीले मिसन […]

२०८० चैत्र ८ गते, बिहीबार

समाजवादी मोर्चालाई गति दिने सहमति

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सी र प्रधानमन्त्री प्रचण्डबीच बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ। उक्त भेटवार्तामा पछिल्लो समय फेरिएको सत्ता गठबन्धन र त्यसले राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा परेको प्रभावको बिषयमा छलफल भएको बताइएको छ । छलफलमा पछिल्लो सत्ता गठबन्धनले देशको स्वाधिनता , क्रान्ति र परिवर्तन चाहने राजनीतिक दल […]

२०८० चैत्र ७ गते, बुधबार

देशलाई स्वाधीन बनाउन समाजवाद अनिवार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले देशलाई स्वाधीन बनाउन समाजवाद अनिवार्य भएको ठोकुवा गरेका छन। नेपाल कम्युनिष्ट पार्टी कालिकोटले सोमवार रास्कोटमा आयोजना गरेको ‘बर्तमान राजनीतिक संकट र नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।नेता भरत सीले देशमा अमेरिकी साम्राज्यवादी हस्तक्षेप नाङ्गो ढंगबाट बढिरहेको चर्चा गर्दै […]

२०८० चैत्र ७ गते, बुधबार

‘सांस्कृतिकरुपमा सामन्तवादकाे अवशेष अझै बाँकी छ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रचारप्रसार बिभाग इन्चार्ज अनिल सीले सामन्तवादको अन्त्य भएतापनि सांस्कृतिकरुपमा त्यसका अवशेष अझै बाँकी रहेकाले क्रान्ति जारी रहेको बताएका छन् । अखिल नेपाल जनसांस्कृतिक महासंघद्वारा २६ औँ सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा सोमबार काठमाडौँको कपुरधारामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् नेता अनिल सीले अबको […]

२०८० चैत्र ६ गते, मंगलवार

महासचिव विप्लव सीद्वारा हालै रिहा भएका नेता -कार्यकर्तालाई स्वागत

काठमाडौँ । नेपाल कमुनिस्ट पार्टीका महासचिव विप्लव सीले हालै भिमफेदी कारागारवाट ४ वर्षपछि रिहा भएका नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्ता स्वागत गरेका छन। महासचिव विप्लव सीले राज्यद्वारा लगाएको झुठ्ठा आरोप खेप्दै इमानदारीका साथ जेल मोर्चावाट हालै रिहा भएका सहयोद्धाहरुलाई आज केन्द्रिय कार्यालय शिवगढी कपिलवस्तुमा स्वागत गरेका हुन् । विगत लामो समयदेखि झुठ्ठा मुद्दामा जेल जीवन बिताइरहेका […]

२०८० चैत्र ४ गते, आईतवार

आर्थिक संकटले नागरिकको अधिकार संकुचित

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रचारप्रसार बिभाग इन्चार्ज अनिल सीले अहिलेको आर्थिक संकट र त्यसले मिडियामा परेको दुस्प्रभावका कारण नागरिक अधिकार संकुचित भएको बताएका छन।बुधबार जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश समितिद्वारा आयोजित ‘वर्तमान राजनीतिक – आर्थिक संकट र त्यसको सञ्चारमा दुष्प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।नेता […]

२०८० चैत्र १ गते, बिहीबार

‘नेपाली जनताले चाहेको जस्तो परिवर्तन भएको छैन’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेपाली जनताले चाहेको जस्तो परिवर्तन नभएको बताएका छन। नेपाल कम्युनिष्ट पार्टी कालिकोटद्वारा बुधबार आयोजित बृहत जनसभा तथा युवा संगठन नेपालको चौथों जिल्ला सम्मेलनको संयूक्त उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। महासचिव विप्लवले नेपालमा केही परिवर्तन भएको भएपनि नेपाली जनताले चाहे जस्तो परिवर्तन नभएको उल्लेख […]

२०८० चैत्र १ गते, बिहीबार

‘देशलाई आत्मनिर्भर बनाउन नेताहरु उत्पादनमा जोडिनै पर्छ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले देशलाई आत्मनिर्भर बनाउन नेताहरु उत्पादनमा जोडिनै पर्ने बताएका छन। नेपाल कम्युनिष्ट पार्टी कालिकोटले मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव विप्लव सी ले उत्पादनमा नेता नजोडिदा नेपालमा भ्रष्टाचारको जन्म भएको बताएका हुन् । उनले नेपालमा कम्युनिष्ट भन्ने नेताहरु समेत भ्रष्टाचारको मुद्धामा जेल जानु दुखत कुरा […]

२०८० फाल्गुन २९ गते, मंगलवार