एनट्यागमा भ्रष्टहरुको जगजगी

काठमाडौँ । नेपालमा २२ वर्ष अघि स्थापना भएर सक्रिय रहेको गैरसरकारी संस्था नेपाली प्राविधिक सहयोग समूह ९ल्त्ब्न्० पहिला भिटामिन ए कार्यक्रममा व्यापक भ्रष्टाचार गरेर बदनाम भएको संस्था हो । त्यस संस्थामा व्यापक भ्रष्टाचार गरेका पूर्वपदाधिकारीहरु अहिले विभिन्न देश विदेश पलायन भएको एनट्याग स्रोतले जनाएको छ । त्यस पछि जिम्मेवारी सम्हाल्दै आएका पदाधिकारी र हालका कार्यक्रम […]
२०७२ असार १९ गते, शनिबार