माओवादीद्वारा जग्गा कब्जा
काठमाडौ । नेकपा माओवादीले बाँकेमा जग्गा कब्जा गरेको छ। सोमबार एक कार्यक्रम गरी बाँकेको फत्तेरपुर ७ भेलुनियामा शान्तिदेवी वर्मा, पुनम शर्मा र ज्ञानु विष्टको जग्गा कब्जा गरेको हो। २०२४ सालदेखि जोत भोगगरि बसोबास गर्दै आइरहेको जमिन किसानहरुलाई कुनै थाहा नै नदिइ राजनीतिक दलका नेता, कर्मचारी र न्यायाधिशको मिलोमतोमा आफ्नो नाममा बनाइ दलालीकरण गरेको भन्दै आफूहरूको […]
२०७१ फाल्गुन २६ गते, मंगलवार