मुख्य समाचार

३३ दलीय मोर्चाद्वारा ३३ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक

काठमाडौं। नेकपा- माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले मोर्चाको अवधारणासँगै ३३ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।३३ दलीय मोर्चाको नाम ३३ दलीय राष्ट्रिय मोर्चा राखिएको छ भने केन्द्रीय संरचनाका रुपमा मोर्चा सभा बनाइएको छ । नीति कार्यक्रम कार्यान्वयन र आन्दोलन परिचालनका लागि संयोजन समिति बनाइनेछ ।३३ दलीय मोर्चाको नीति तथा कार्यक्रमा २५ बुँदे बाधा […]

२०७० चैत्र १३ गते, बिहीबार

दाहालको बेहाल – बर्बादीको बाटोमा एमाओवादी

काठमाडौँ । एकीकृत नेकपा माओवादीभित्र पुनः अन्तरसंर्घष् चुलिएको छ । पार्टीध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता बाबुराम भट्टर्राईबीचको अन्तरसंर्घष्ाले पार्टीुनः दुइ टुक्रा हुने स्थितिमा पुगेको छ । प्रचण्डको गलत कार्यशैलीकै कारण संविधानसभा निर्वाचनमा पार्टी लज्जाजनक हार व्यहोर्नु परेको तथा पार्टी उठ्नै नसक्ने गरी साख गुमाएको नेता भट्टर्राईको आरोप छ । साथै प्रचण्डले आफ्नो कमजोरी र […]

२०७० चैत्र १० गते, सोमबार

माओवादीद्वारा ४० बुँदे नीति कार्यक्रम र्सार्वजनिक- आन्दोलनको आधीबेहरी ल्याउदै

काठमाडौँ । नेकपा-माओवादीले संयुक्त जनसमितिमार्फ् ४० बुँदे नीति तथा कार्यक्रम अघि सार्दै आन्दोलन गर्ने भएको छ । तत्कालीन नेकपा माओवादीले २०५२ सालमा जनव्रि्रोह थाल्नुअघि शेरबहादुर देउवा सरकारलाई बुझाएको ४० बुँदेको झल्को दिने गरी ‘४० बुँदे नीति तथा कार्यक्रम’ अघि सार्दै माओवादीले सचिव देव गुरुङको नेतृत्वमा संयुक्त जनसमिति गठन गरेको छ । पार्टीार्यालय बुद्धनगरमा आयोजित पत्रकार […]

२०७० चैत्र १ गते, शनिबार

चैत्र ४ गते उपत्यका बन्द

काठमाडौं । कान्तिपथ स्थित बहुराष्ट्रिय कम्पनि एभरेष्ट डि काग्रो -फेडेक्सबाट निकालिएका मजदूरको पुनहावालीको माग गर्दै आन्दोलनमा उत्रेको नेकपा-माओवादी निकट अखिल नेपाल क्रान्तिकारी टे्रड युनियन महासंघले चैत्र ४ गते उपत्याका बन्दको घोषणा गरेको छ । निष्कासित मजदूरको पुनवहालीको लागि शान्तिपूण धर्ना कार्यक्रममा प्रहरी हस्तक्षेपको विरुद्ध शुक्रबार संवाद डबलीमा पत्रकार सम्मेलन गरी उपत्याका बन्दको घोषणा गरिएको हो […]

२०७० फाल्गुन ३० गते, शुक्रबार

मूल्यवृद्धि फिर्ता नलिए सडक आन्दोलन:गुरुङ

काठमाडौं।नेकपा–माओवादीदवारा गठित संयुक्त जनसमिति,नेपालले दुध र पेट्रोलियम पदार्थको मुल्य बृद्धी गरेर वर्तमान सरकारले जनविरोधी काम गरेको भन्दै त्यसको घोर भत्सर्ना गरेको छ ।संयुक्त जनसमिति नेपालको अध्यक्ष देव गुरुङद्धवारा हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तीमा सरकारले एकपछि अर्को गर्दै गरेको मुल्य बृद्धि फिर्ता नलिए आन्दोलनमा उत्रने चेतावनी दिइएको छ ।उसले फुटपाथमा रहेका व्यापरीहरुलाई हटाउने सरकारी निर्णयको पनि […]

२०७० फाल्गुन ३० गते, शुक्रबार

सरकार विरुद्ध दुवै माओवादी एकजुट

काठमाडौं। नेकपा -माओवादी र एकीकृत नेकपा माओवादी बीच सरकार विरुद्ध संयुक्त आन्दोलन गर्न दुई बुँदे सहमति भएको छ ।दुई पार्टीबीच भएको दुई बुँदे सहमतिमा सरकारले गर्ने भनिएको स्थानीय निकायको निर्वाचन तत्काल नगर्न आग्रह गरिएको छ ।अहिलेको अवस्थामा स्थानीय निकायको निर्वाचन गर्नु अन्तरिम संविधानको मर्म विपरित हुने उनीहरुको ठहर छ । उनीहरुले युद्धकालीन मुद्दा विस्तृत शान्ति–सम्झौता […]

२०७० फाल्गुन २९ गते, बिहीबार

माओबादीले आन्दोलन चर्काउने

काठमाडौं। नेकपा माओवादीले ४० बुँदे माग राख्दै आन्दोलन गर्ने भएको छ । तत्कालीन नेकपा माओवादीले ०५२ सालमा जनविद्रोह थाल्नुअघि शेरबहादुर देउवा सरकारलाई बुझाएको ४० बुँदेको झल्को दिने गरी ‘४० बुँदे नीति कार्यक्रम’ अघि सार्दै माओवादीले सचिव देव गुरुङको नेतृत्वमा संयुक्त जनसमिति गठन गरेको छ ।पार्टी कार्यालय बुद्धनगरमा आयोजित पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष किरणले सुरुमा प्रचारात्मक […]

२०७० फाल्गुन २९ गते, बिहीबार

प्रमको अभिव्यक्ति आपत्तिजनक: ३३ दलीय मोर्चा

काठमाडौं। ३३ दलीय मोर्चाले दोस्रो संविधानसभाको निर्वाचन बहिष्कार गर्ने क्रममा पक्राउ कार्यकर्तालार्इ रिहा गर्न माग गरेको छ।निर्वाचन बहिष्कार आन्दोलनमा सहभागी ताप्लेजुङ्का ५ जना बन्दी कार्यकर्तालार्इ अविलम्ब रिहा गर्न मोर्चाले माग गरेको हो । मोर्चाले सोमबार विज्ञप्ति निकालेर निर्वाचन बहिष्कार आन्दोलनका क्रममा लगाइएका झुठा मुद्दाहरु खारेज गर्न पनि माग गरेको छ ।मोर्चाले केही दिन अघि प्रधानमन्त्री […]

२०७० फाल्गुन २७ गते, मंगलवार

एमाओवादीभित्र अन्तर संघर्ष चुलिँदै

काठमाडौं। एमाओवादीभित्र फेरी अन्तरसंघर्ष चुलिएको छ । निरन्तरको अन्तरसंघर्ष , गुटबन्दी र विवाद केही समय साम्य जस्तो भएपछि गुटको समस्या पुनः भुसे आगो झै फैलिएको छ ।पछिल्लो समय एमाओवादी नेता डा. बाबुराम भट्टराईले आफ्नो समूहका जिल्ला संयोजकहरुलाई डाकेर छुट्टै भेला राख्दै पार्टी अध्यक्ष पुष्पकमल दाहालले पदत्याग गर्नु पर्ने प्रस्ताव राखेको राखेको बताइएको छ ।बाबुराम समूहले […]

२०७० फाल्गुन २६ गते, सोमबार

बेकम्मा बन्दैछ, संविधानसभा

काठमाडौँ । एक वर्षभत्र नै नेपालको संविधान जारी गर्ने उद्घोषका साथ गठन भएको संविधानसभा सुरुवाती चरणबाट नै बेकम्मा बन्दै गएको छ । संविधानसभाको निर्वाचन भएको तीन महिना नाघिसकेपछि बल्लबल्ल सुचारु हुन थालेको संविधानसभामा सभासद्हरूको खडेरी पर्न थालेको छ । संविधानसभाका प्रमुख मानिएका दल र नेताहरू आ-आफ्नो दलगत र व्यक्तिगत स्वार्थतिर केन्द्रित हुन थालेपछि संविधानसभा बेकम्मा […]

२०७० फाल्गुन २४ गते, शनिबार