अन्यायपूर्ण कारबाही तत्काल फिर्ता गर: पौडेल
काठमाडौं। एकीकृत माओवादीको असन्तुष्ट बाबुराम भट्टराई पक्षले आफू पक्षधर नेतामाथि गरिएको अन्यायपूर्ण कारबाही तत्काल फिर्ता लिन माग गरेको छ । भट्टराई पक्षीय नेता देवेन्द्र पौडेलले कारबाही फिर्ता गरी तत्काल केन्द्रीय समिति बैठक बोलाउन माग गरे । ‘पार्टीभित्रको बहसलाई कारबाहीले हल गर्ने कुरा ठीक होइन’, पौडेलले काठमाण्डु टुडेसँग भने, ‘अन्यायपूर्ण कारबाही केन्द्रीय समितिको बैठक बोलाएर तत्काल […]
२०७१ श्रावण २० गते, मंगलवार