बन्दले जनजीवन प्रभावित

काठमाडौं, असार २ – नेकपा–माओवादीलगायतका ४२ दलले आह्वान गरेको बन्दका कारण काठमाडौं उपत्यका सहित देशभर बन्दको प्रभाब परेको छ ।बन्दका कारणा देशभरका बजार र शिक्षण संस्था पनि बन्द छन् । सडकमा एम्बुलेन्स, प्रेस, खानेपानी लगायत अत्यावश्यक सेवाका गाडी मात्र चलेका छन् । अत्यावश्यक सेवाका गाडी निर्वाध रुपमा चल्न पाउने नेकपा माओवादीले बताएको छ ।प्रधानन्यायाधीश नेतृत्वमा […]
२०७० असार २ गते, आईतवार