देशभक्तहरुको सरकार बन्नुपर्छः बादल

बनेपा, २५ जेठ । नेपाल तामाङ राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय युवा विभागले गरेको प्रथम राष्ट्रिय युवा भेला तथा प्रशिक्षण कार्यक्रमलाई धुलिखेलमा सम्बोधन गर्दै नेकपा–माओवादीका महासचिव राम बहादुर थापा बादलले वर्तमान सरकार विघटन गरी देशभक्तहरुको नेतृत्वमा नयाँ सरकार गठन गरिनुपर्ने बताएका छन । महासचिव बादलले देशभक्तहरुको आन्दोलनले निकट भविष्यमै गति लिने दावी समेत गरे । उनले […]
२०७० जेष्ठ २५ गते, शनिबार