झुट्ठा मुद्दा खारेजीको माग

काठमाडौँ, हिरासतमा मारिएका शैलेन्द्र यादबको प्रतिबेदन सार्बजनिक नगरेको , बिदेसीलाई नागरिकता बितरण बन्द गर्नुपर्ने र आफ्नो कार्यकर्तामाथि लगाएको झुट्टा मुद्दा खारेज गर्नुपर्ने भन्दै नेकपा–माओवादीले आज रुपन्देही जिल्ला बन्द गराएको छ । बन्द सफल बनाउन शान्तिपूर्ण बिरोधमा निस्किएका नेकपा – माओवादीका जिल्ला सह-सेक्रेटरी शरद वली सहितका ४५ जना कार्यकर्तालाई प्रहरीले पक्रेको छ । शान्तिपूर्ण आन्दोलनमा प्रहरीले […]
२०७० जेष्ठ १६ गते, बिहीबार