सरकार चुनावको होइन दसैं तिहारको तयारीमा
काठमाडौँ, । चार दलले चुनाब गराउने ठेक्का दिएर सकारको बागडोर सुम्पिएको रेग्मी सरकार चुनावको होइन दसैं तिहारको तयारीमा लागेको छ । रेग्मी सरकारको आजको मन्त्रिपरिषद्को बैठकले आउँदो दसैँ, तिहार, छठलगायतका पर्वहरुलाई ध्यानमा राखी बजारमा चिनीको अभाव हुन नदिन आगामी कात्तिक महिनाभित्र पैठारी हुने गरी ३० हजार मेट्रिकटनसम्म चिनीमा एक प्रतिशत भन्सार महसुल लिई पैठारी गर्न […]
२०७० जेष्ठ १६ गते, बिहीबार