आम सहमति नभएसम्म निर्वाचन हुनसक्दैन : यादव

काठमाडौं । बुधबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले १२ बुँदे माग अघि सार्दै त्यो पुरा नभएसम्म निर्वाचनमा भाग नलिने चेतावनी दिएका छन ।मधेसी जनअधिकार फोरम नेपालले दलहरुवीच आम सहमति नभएसम्म निर्वाचन हुन नसक्ने बताउदै उनले भने-’अहिले दलहरुवीच आम सहमति नभएसम्म निर्वाचन हुनसक्दैन ,भए पनि त्यसले संविधान बनाउँनै सक्दैन […]
२०६९ चैत्र २९ गते, बिहीबार