सर्बदलिय बैठकको अर्थ र औचित्य छैन : किरण
काठमाडौं ,सरकारले आज बोलाएको सर्बदलिय बैठक माओबादि लगायत ३३ दलिय मोर्चाले बहिस्कार गर्ने भएका छन् l चुनावी प्रक्रिया र मतदाता नामावली सङ्कलनको विरोध गर्दै आएको ३३ दलीय मोर्चाले भने खिलराज रेग्मी नेतृत्वको सरकारनै अवैधानिक भन्दै बैठक बहिस्कार गर्ने निर्णय गरेको छ ।सरकारसँगको बैठकले कुनै निचोड निकाल्न नसक्ने भएकाले आफूहरु बैठकमा सहभागी नुहेन मोर्चाको नेतृत्व गरेको […]
२०७० बैशाख २७ गते, शुक्रबार