नयाँ सहमति गर्नुको विकल्प छैन : किरण
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले पुराना सहमतिको अस्तित्व समाप्त भएकाले मुलुकको निकाशका लागि अब नयाँ सहमति गरेर अघि बढ्नुपर्ने बताएका छन । रिपोर्टर्स क्लबले महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष किरणले यसअघि विभिन्न समयमा गरिएको १२ बुँदे लगायतका सहमतिको अस्तितव समाप्त भइसकेको भन्दै नयाँ सहमति आवश्यक रहेको बताए ।उनले ठूला भनाउँदा चार दल असफल […]
२०७० जेष्ठ २ गते, बिहीबार